कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछः राजेन्द्र लिङ्देन

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिनका लागि बनेको भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा कीर्तिपूरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर सरकारले जोगिन र जोगाउन कांग्रेस–एमाले मिलेको भन्ने […]
रास्वपाका नेतालाई बल्लबल्ल भेट दिए प्रधानमन्त्री ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक परियार प्रधानमन्त्री ओली भेट्न सिंहदरबार पुगेका थिए । प्रधानमन्त्री ओलीले यसअघि रास्वपा नेताहरुलाई भेट्ने समय दिएका थिएनन् । ओलीले भेट्न समय नदिएपछि रास्वपा नेताहरुले पत्रकार सम्मेलन गरी आफ्ना मागहरु […]
छत्रबहादुरकाे अध्यक्षतामा एपि नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

सुनसरी । आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेकाे छ । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् : अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर […]
लामिछानेको बयान सम्भवतः आज सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो। तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ। मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइएको थियो।गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको […]
पहिचान आन्दोलनमा ब्राह्मणवादी धङधङीको अंस: अध्यक्ष दलमर्दन कामी

मधेस बिद्रोहले,संघीयता र धर्मनिरपेक्षता स्थापित भयो ।, प्रदेश १ मा चलिरहेको र देशैभर चलिरहेको पहिचानवादी आन्दोलनमा सम्पूर्ण उत्पीडितहरुको केन्द्रीकृत एक्यवद्ध आन्दोलन हुनेहोभने नेपालमा एकल नस्लिय एकलअन्धा जातिवादी शासन सत्ताको अन्त्य गरि पहिचान विभेद मुक्त समतामूलक सभ्य समाज निर्माण गर्न सकिन्छ । सत्तासीन पहाडीय अहंकारले मधेसीमाथि गरेको अन्याय अत्याचारले मधेस बिद्रोह गर्यो जस कारण मधेसमा सत्तासीन […]
डिस्काे र दाेहाेरि जानाले सम्बन्ध बिग्रियाे : काँग्रेस नेता, गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको […]
डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महशुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

काठमाडौं । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को हिजोको निर्णय आज (२६ कात्तिक) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ […]
लामिछानेसहित रास्वपाका नेताहरू हिरासतमै बैठक बसे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । […]
सिजन तेस्रो रैथाने जनआन्दोलनकाे सुरुवाती तयारी

काठमाडौं । पटकपटक जनआन्दोलन उठेपनि आन्दोलनकारीले उठाएको वास्तविक बुँदाहरुलाई सडकमै छाडेर सदनमा पुगेपछि जतिसुकै छलफल र बहसमा चल्दा पनि सडकमा उठाएको बुँदाहरु सत्तामा कदम राखेपछि बेवास्ता गर्ने चतुर समुदायले कमाउ धन्दा कायम गर्दै दलित आदिवासी रैथानेलाई पटकपटक तीन पुस्तालाई प्रयोग भएको तितो यथार्थ हामी सबैलाई सर्व बितितै छ । खुकुरी प्रहारबाट तीन पटकमा त राँगो […]
अमेरिकाकाे ४७ औँ राष्ट्रपतिमा ट्रम्प

काठमाडौं । डोनाल्ड जोन ट्रम्प संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २०२५ जनवरी २० बाट तिनले दोस्रो पटक राष्ट्रपतीय पदभार सम्हाल्ने छन् । यसअगि २०१७-२०२१ सम्म तिनले ४५ औँ राष्ट्रपतिको रूपमा देशको सेवा गरेका थिए । ट्रम्पको जन्म १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्क सहरस्थित एउटा अस्पतालमा भएको थियो । परिवारमा […]
