सरकार यति आतङ्कित छ कि जनताको घेराबन्दीमा परेको छ : प्रवक्ता सापकाेटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले सरकार आतङ्कित भएको बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरे । दुई तिहाइको सरकार भए पनि सरकार निकै कमजोर भएको सापकोटाको भनाइ छ । सरकार बनेको दिनदेखि नै केपी ओली […]

सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विध्यक ल्याए : सापकाेटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन विधेयक ल्याएको बताएका छन् । आज (बिहीबार) संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भाव खल्बलिएको कुरा ल्याएर सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको बताएका हुन् । […]

तुल र ब्यानर लिनुपर्ने अबस्था किन आयो ?

✏️दावा छिरिङ शेर्पा । विश्व जगतमा सबैभन्दा पछि पारिएको देश नेपाल भन्दा फरक नपर्ला ! यहाँ सबैथोकले भरिपुर्ण र सुसूचित छ, तर पनि सहि सदुपयोग गर्ने गम्भीर मानिस शक्तिमा नपुगेर गलत नियति हुने शेरे र केपी ओली जस्ता महाबेकुफकाे भरमा देश सुम्पेको छ । यहाँ धार्मिक समानता छैनन्, सामाजिक समानता छैनन्, लैङ्गकि समानता छैनन्, भौगोलिक अनुसार […]

प्रधानमन्त्री ज्यू, भक्तपुरकाे बिकास काहाँ अड्कियाे??

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अगाडि राखेर भने, भक्तपुरमा विकास किन अड्क्यो? उनले भने, ‘देशको अर्थतन्त्रबारे प्रधानमन्त्री पनि जानकार नै हुनुहुन्छ, तर पछिल्लो समय भक्तपुरमा विकास हरायो, प्रधानमन्त्री यही हुनुहुन्छ, विकासको प्रक्रिया कहाँ अड्कियो […]

शिवसताक्षी अनेमसंघ समाजवादीको अध्यक्षमा बुद्धमाया थापा निर्वाचित

झापा । नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा मगर निर्वाचित भएकी छन । पुर्बकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा बनभोज कार्यक्रमसहितको अनेमसंघ शिबसताक्षी नगरको दोस्रो अधिबेशनबाट मगरको अध्यक्षतामा नगर कमिटी पुनर्गठन भएको हो । नगर कमिटीको उपाध्यक्षमा शोभा श्रेष्ठ र गोमा आचार्य चयन भएका छन […]

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव […]

अखिल क्रान्तिकारी निर्वाचन, अध्यक्ष पदमा सापकाेटा र राइबिच टकराव

काठमाडौं । अखिल क्रान्तिकारीको भावी अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार सापकोटाले अग्रता लिएका छन् । कोशी प्रदेशमा राईले भारी मतले अग्रता लिएपनि अरु प्रदेशमा भने सापकोटाले अग्रता लिएका छन् । मत गणना सकिएका प्रदेशमा लुम्बिनीमा सापकोटाले ८७ र राईले ६६ मत पाएका छन् । सुदूरपश्चिममा सापकोटाले […]

राजनीतिक जुहारी खेल्न बेला पनि छैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आलोचना र जुहारीको राजनीतिक गर्न नहुने बताएका छन् । शनिबार भक्तपुरको ठिमीमा टारकेराबारी सेवा समाजले आयोजना गरेको कार्यक्रममा सभापति खतिवडाले एकले अर्कालाई गालीगलौज र आलोचनाको राजनीतिको आफू विरोधी रहेको बताए । उनले भने, ‘म राजनीतिक जुहारी खेल्न बेला पनि छैन […]

यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको शनिबार यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै […]

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला

काठमाडौं ।  नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले महासचिवमा बास्तोलालाई निर्वाचित गरेको हो। यस्तै बहुमतले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। गत साउन १ गते नेत्रविविक्रम चन्द […]