एकीकृत समाजवादी झापाको बिस्तारित बैठक सम्पन्न, आगामी चैतमा अधिवेशन गर्ने

डिकेन्द्र बस्नेत, झापा । नेकपा (एकीकृत समाजवादी) झापाको आज बिर्तामोडमा विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी झापा र कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनका तयारी र व्यवस्थानका बारेमा छलफल गरेको छ । बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला कमिटिी झापाको अधिवेशन आगामी चैत तेस्रो साता सम्पन्न गर्ने भएको छ । […]
नाफामा भएकाे कम्पनि डुबाउन कुलमानलाई नचलाउ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताकोे लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा भएको कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् । महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई […]
तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना छैन : अध्यक्ष यादव

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको स्पष्ट पारे । उनले मुलुकमा सङ्घीय […]
आमूल परिवर्तन नागरिक पार्टी धोखा ढडी गर्ने पार्टी हैन : अध्यक्ष दलमर्दन कामी

धरान। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी […]
विपक्षी दलको बैठक आज बस्ने

काठमाडौँ । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न […]
आमूल परिवर्तन नागरिक पार्टी समुदायकाे आवाज संसदमा उठाउने पार्टी बनाेस : तारा लामगादे

धरान। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी […]
बिपक्षी दलहरुकाे बैठकले ओलि सरकारलाई दवाव सिर्जना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका ६ राजनीतिक दलहरूले हिउँदे अधिवेशन आह्वान गर्नका लागि सरकारलाई दवाव सिर्जना गरेका छन् । बुधबार सिंहदरबारमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले हिउँदे अधिवेशन नबोलाएमा विशेष अधिवेशनसम्म प्रतिपक्षमा रहेका दलहरू जान सक्ने माओवादीका नेता वर्षमान पुनले बताए । […]
निरङकुस पञ्चायती शासकको गोलीद्वारा इले र वीरबहादुरकाे हत्या गरिएकाे शाेककाे दिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पिस्कर हत्याकाण्ड। थामी समुदायले घर घरमा तरुल, फलफुल, छिमेकी बोलाएर मासुभात खाने माघे सक्रान्ती मनाउने दिन हैन आज भन्ने नै हो भने …. आफ्नो पुर्खा मारेको दिन हो शोक मनाउने दिन हो । आज माघ १ गते पिस्कर हत्याकाण्ड भएको दिन जहाँ महान सहिद ईलि बहादुर र वीर बहादुर थामीले रगत बगाएको […]
रबि छुट्दा झस्किए लिङ्देन,किन पुगे ओलि भेट्न ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिन लिङ्देन बालुवाटार पुगेका थिए । भेटका क्रममा […]
काठमाडौंकाे बिजुलि बजारमा आमूल परिवर्तन नागरिक पार्टीको कार्यालय स्थापना

काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टीको आज एक कार्यक्रमका बीच पार्टी केन्द्रिय कार्यालय उत्घाटन सम्पन्न भएको छ। स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु साथै यो देशको नेतृत्व गर्ने व्यक्तिहरू सबै इमान्दार हुनुपर्छ त्यसैले एक पटक मौका दिनुहोस् आफूहरु यो देश परिवर्तन गर्न सक्षम छौं भन्ने प्रमाणित गर्नेछौं साथै […]
