Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्थानियकाे हितविपरीत केबलकार निर्माण बिरुद्ध सिंह दरबार घेराउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2025
45 shares

काठमाण्डौं। मुकुम्लुङ् (पाथिभरा) मा स्थानिय जनताको हित बिपरित निर्माणधिन केबलकारको बिरोध गर्दै सिंहदरबार घेराउ, आन्दोलनमा नेपाल संघीय समाजबादी पार्टीलेको व्यापक सहभागीता थियो । पार्टीको उच्च स्तरीय बैठकको निर्यण सहित नेसस पार्टीको महासचिव अनन्त क्रान्ति राईले विरोध सभाको समर्थन गर्दै छोटो सम्बोधन गर्नु भएको छ ।

उहाँले आफ्नो भनाइ राख्दै यो आन्दोलन ताप्लेजुङ बासिको मात्र आन्दोलन नभई, त्यहाँको लिम्बुहरूको आन्दोलन मात्रै नभई यो सम्पूर्ण नेपालको उत्पीडित जनता आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन भएको कुरा राख्नु भयो ।

राज्यको निरंकुशता र प्रतिगमन आज मात्र नभई राणा, राजा र अहिले को दलहरुले पनि त्यही तरिकाले गरिरहेको कुर बताउनु भयो पञ्चायत व्यवस्था प्रजातन्त्र व्यवस्था अहिलेको लोकतन्त्र व्यवस्थाको नाम मात्र परिवर्तन भएको हो नेतृत्व गर्ने मान्छे परिवर्तन भएको छैन अनि व्यवस्था पनि परिवर्तन भएको छैन सचि भन्नु पर्दा त्यही जंगबहादुरको मुलुकी ऐन लाइ परिमार्जित गरी लागू गरिएको कुरा गर्नु भयो राज्यद्वारा गरिएको दमनको घोर भर्त्सना तथा कडा निन्दा गर्दै उहाँले नागरिक प्रतिको दमन गर्ने जिम्मेवार दोषी पदाधिकारीलाई छानबिन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। आफ्नो कुरा थप्दै भन्नुभयो सरकारले उत्पीडित जनतालाई आफ्नो अधिकार र पहिचान माग्दाखेरि , संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दाखेरि सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न खोज्दाखेरी राज्यले धन्यवाद दिनुको सट्टामा गोली बारूद दिईरहेको छ सरकारको यो अहङ्कार ले एक दिन ठूलो क्षति बेहोर्नु पर्ने कुरा याद दिलाउनु भयो ।

यतिबेला नेपालका सबै उत्पीडित जनताले मिलेर संगठित प्रतिकार गर्ने वातावरण नभएको हुनाले राज्य निरंकुश हुँदै गएको छ नागरिकलाई हेप्ने प्रवृत्ति बढाइरहेको छ राज्यले आफ्नो सिमा नागेर बन्दुकको बलमा शासन गर्न खोजिरहेको छ यदि राज्यसँग दम छ भने, ताकत छ भने नेपालको संविधानको विपरीत गएर हिन्दू राष्ट्र माग्ने र राजा आउ देश बचाउ भन्ने नारा लगाउने प्रतिगामीहरूको विरुद्ध कारबाही गरेर देखाओस् जेलमा हाल्ने हिम्मत देखाओस् होइन भने निर्दोष जनता प्रति बन्दुकको डर नदेखाओस शोषित पीडित उत्पीडित जनता एक भएको दिन सरकारको कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने उहाँले चुनौती दिनुभएको छ।

मन्तव्यको अन्त्यमा राज्यद्वारा गरिएको आतंक र निरंकुशता प्रतिगमन र मुलुकलाई पश्चगमनतर्फ धकेल्ने सबै प्रयासहरूको विरुद्ध नेपालका उत्पीडित जनता एकजुट भई लड्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved