सुर्य चिन्न्ह बाट साम्सद बनेर आफ्नै पार्टीका अध्यक्षलाई भोट नहाल्ने एमालेका नेताहरु-नामावली सहीत

बैशाख २७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका माधव,खनाल गुटको नेकपा एमालेको अन्तरघातका कारण विश्वासको मत गुमाएका छन् । सोमबार भएको प्रतिनिधि सभाको विशेष अधिवेशनबाट विश्वासको मत लिनका लागि आह्वान गरिएको भएपनी आफ्नै दलभित्रबाट माधव गुटका २८ सांसद अनुपस्थित भएका थिए । एसकारण प्रधानमन्त्री ओलीको पक्षमा ९३ मात्र खस्यो । १२१ सांसद भएको नेकपा […]
ओली सरकारको बहिर्गमन सगै नयाँसरकार बनाउने ३ बिकल्प-बिकल्पमा पनि ओलिनै हुनसक्ने सम्भावना

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि अब अर्को सरकार गठनका लागि बाटो खुलेको छ । विश्वासको मत प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री पद रिक्त भएको छ । अब नयाँ सरकार गठनका लागि तीनवटा बाटो छ । नेपालको संविधान धारा ७६ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, […]
कोभिडविरुद्धको लडाइँमा ध्यान केन्द्रीत गर्न नसकिएको ओलीको स्वीकार
२७, बेैशाख प्रधानमन्त्रि। केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार गरेका छन् । ‘सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो’, सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आफ्नो प्रस्ताव पेश गर्ने क्रममा बोल्दै ओलीले […]
नेपालसमुहले ओलीलाइ दिएको समय सकियो, के गर्दैछ त नेपालसमुह ??

बैशाख २७, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो ।ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा […]
नेपालकाे ६ बुधे पत्र पछि केपिसँग कुनै रानीतिक अस्त्र छ त ?

बैशाख २६, काठमाण्डु । माधव नेपाल समूहलाई फकाउन सकेमा जसपा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो । संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको […]
केपी शर्मा ओलीलाई माधवकुमार नेपालको ६ बुँदे पत्र “पत्रसहित”

काठमाण्डाै – नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहित पत्र पठाएका छन् । आइतबार अबेर पठाएको पत्रमा एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उल्लेख छ । नेपाल समूहको आइतबार बसेको बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष […]
एमाले ले एमालेलाई नै अल्तिमेटन,नत्र सामुहिक रजिनामाको चेतावोनी ” नेपाल VSओली “
काठमाडौं , नेकपा एमाले माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे हिजो साँझसम्मको डेडलाइन दिएको थियो । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार […]
जसरी पनिओली सरकार अपदस्तहुने : संसदीय दलमा देउवा
२५ वैशाख, काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली काग्रेस सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताए ।उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्नेपर्छ ।’ प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई […]
एकल यात्रामा ,प्रधानम्नत्री केपी शर्मा ओली

काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् । देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा बनाउँदै लगेकाले […]
‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ – माधव नेपाल

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका थिए । बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष […]
