के पि ओली नै पुन्ह प्रधानमन्त्रि काे शपथ लिंँदै

बैशाख३०,काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) राती नौ बजे सकिँदै छ । विपक्षी दलबीच सहमति हुन नसक्दा अहिलेसम्म नयाँ सरकार गठनका लागि कसैले विकल्प प्रस्तुत गर्न सकेका छैनन्। कांग्रेस र माओवादी मिल्दा मात्र सरकार गठनका लागि संख्या […]
देउवा प्रधानमन्त्रि बन्ने तरिका

बैशाख ३०,काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि बहुमत पु¥याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली […]
गण्डकी मुख्यमन्त्रीमा फेरिपनी गुरुङको प्रबेश

बैशाख २९,पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले आज ४ बजेसम्म दुई […]
केपी ओली नै फेरि प्रधानमन्त्री बन्दै – शीतल निवासमा सपथको तयारी

बैशाख २९, काठमाडौं । विश्वासको मत गुमाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । जसपाको महन्थ ठाकुर समूह नयाँ सरकार निर्माणमा संलग्न नहुँदा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत नपुगेपछि ओली दोहोरिने भएका छन। अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन आह्वान गरेकी […]
माधव नेपालको नयापार्टीको लागि खाकातयार – नेपाल र गौतम अध्यक्षमा रहने

वैशाख २९, काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी […]
नेपालको पोस्टमा १२०० कमेन्ट तर ९९% कार्यकर्ता को नेपाललाई “गाली”

काठमाडौँ, २८ वैशाख । हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिभएको विश्वासको मतका क्रममा अनुपस्थित माधव कुमार नेपाललाई एकालेका कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन । प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुको कारण विज्ञप्ती मार्फत जानकारी गराएको कुरामा नेता नेपाललाई एकालेका कार्यकर्ता तथा सुभचिन्तकले कडा शब्दमा गाली गरेका छन् । उहाँको […]
सरकार गठनको लागि देउवा- दाहाल बिच छलफल

२८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी हुन । राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउनेबारे छलफलमा जुटेका छन् । सरकार गठनबारे छलफल गर्न […]
नयाँ सरकार बन्नेचान्स छैन,सरकारमा सहभागीभए उपेन्द्रजीलाई कारबाही हुन्छ :राजेन्द्र महतो

बैशाख२७, काठमाडौं । नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि फेरी […]
आहिलेको अवस्थामा सरकारमा सहभागीहुनु मधेशको हितबिपरित हो : महन्थ ठाकुर
बैशाख२८,काठमाण्डौ। जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन् । संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सँयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति […]
प्रधानमन्त्रीलाई विश्वासको मत दिनु उचित थिएन : माधव नेपाल

बैशाख २७,काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन उचित नहुने भएकाले सोमबारको बैठकमा अनुपस्थित भएको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ विज्ञप्ति निकाल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गरेर राज्यलाई नै कमजोर बनाएको, प्रदेश सरकारलाई सत्ता संघर्षतिर धकेलेको जस्ता कारण […]
