सांसद रंगमती शाहीको प्रधानमन्त्रीलाई पत्र,जन्मदिनमा केक बोक्ने हेलिकोप्टरबाट हुम्लामा औषधि पठाइदेऊ

काठमाडौं, ४ जेठ । सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै केक बोक्ने हेलिकोप्टरबाट हुम्लामा औषधि पठाइदिन आग्रह गरेकी छिन् । शाहीले भनेकी छिन्, ‘म निरीह सांसद, हुम्ला पनि यो देशभित्रको जिल्ला हो । हुम्ला जिल्लाका बिरामीले एम्बुलेन्स चढ्न सकेका छैनन्, अहिले औषधि खानसमेत पाएका छैनन्, केक बोक्ने हेलिकोप्टरबाट औषधि पठाएर यहाँका बिरामीको उद्धार […]

दासढुँगा घटनाकाण्डकाे सत्य तथ्य पत्तालगाउन माधव नेपालकाे आग्रह

३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत […]

काठमाडौं ल्याउने तयारीमा तातोपानी नाकामा आइपुगेका १८ हजार अक्सिजन सिलिण्डरहरु

काठमाडौं । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ भने […]

जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

बैशाख ३१,काठमाण्डाै।नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले बताए । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको […]

ओलिको मन्त्रिमण्डलमा पुरानैलाई प्राथमिकता

  बैशाख ३१, काठमाडौँ – प्रधामन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्। त्यस्तै मन्त्रीहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङलाई जिम्मेवारी दिएका छन्। त्यस्तै राज्यमन्त्रीहरुमा पुरानै रामविर मानन्धर, नवराज रावत र विमला विकलाई बनाएका छन्। […]

भ्रष्टहरुकाे सूचितयार पार्दै प्रधानमन्त्रि ओली ,काे काे पर्ला त पन्जामा??

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ ।संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार गठनको दावी नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नुभयो ।   प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री बन्नुभएको छ ।दोस्रो […]

केपिलाई दाहालकाे फाेन-हामी फेरि मिलेर अघिबढाैँ

बैशाख ३१, काठमाण्डाै।माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो ? भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा ओलीले हो, कारबाही […]

बिपक्षेको योजनालाई उडाउन सफल ओली फेरी नेपालको प्रधानमन्त्रिको शपथलिदै

बैशाख ३१, काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्थापित भएदेखी वैकल्पिक सरकार निर्माणकोहर प्रयास भएपनि अन्ततः असफल भएको छ । आफैले संसदको विषेश अधिवेशन बोलाए २७गत्ते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन […]

राष्ट्रपतीद्वारा ओलीलाई हिजै प्रधान्मन्त्रिमा नियुक्त ,आजदिउसो शितलनिवासमा शपथ

वैशाख ३१,काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हिजै साझा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई […]

नेपालसहित चार नेताको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

बैशाख ३०, काठमान्डौ। नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै एमाले ब्युँतिएपनि पार्टीभित्र समानान्तर गतिविधि गरेको भन्दै एमालेले यसअघि नेताहरू नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ […]