राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम नयाँ सरकारको लागि आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकारको लागि आह्वान गर्नु भएको छ । सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री के पी शर्मा ओलीले गर्नुभएको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज बेलुकी साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको […]
प्रधानमन्त्रीले विश्वासकाे मत नलिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत नलिने र संविधनको धारा ७६ को उपाधारा (५) अनुसार सरकार अगाडि बढने बताएका हुन् । वैशाख ३० गते बहुमतको सरकारका लागि विपक्षी गठबन्धनको दाबी नपरेपछि संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक […]
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, राम थापा पराजित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।
माओवादी काेटाबाट मन्त्रिभएका ७ जनाकाे मन्त्रीपद सर्वाेच्वद्वारा असंबैधानिक ठहर
जेठ ६, काठमाडौं । माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका सात जना मन्त्रीहरुलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेको छ । गृहमन्त्री थापासहित सातजना गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा असंवैधानिक भन्दै खारेज गरेको हो ।गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको […]
सर्वाेच्चकाे फैसला : ७ सांसदकाे मन्त्रिपद नियुक्ति बदर

काठमाडौं- सर्वोच्च अदालतले गैरसांसद्लाई हालै मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । उनीहरु त्यसअघि नै गैरसांसद्को […]
” ओलिको सपना ” पहाडमाथि निदाइरहेको ओली सरकार

जेष्ठ ६ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जहिले जहिले प्रधानमन्त्री भए अनपेक्षित घटनाक्रम र विपत चुनौती बनेर आए। अहिले कोभिड-१९ महामारी मानव जगतकै चुनौती हो। र यो संकट जो शासन सत्ताको नेतृत्वमा छन् तीनका लागि लागि काम गर्ने अवसर हो र हुनेछ। २०७२ सालमा पनि ओली नै प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगायो। अहिले […]
आज ९ बजेबाट सुरुहुँदै राष्ट्रियसभा उप-निर्वाचनकाे मतदान

जेठ ६, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा आज ९ बजेदेखि मतदान हुँदैछ । बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् । नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको […]
सत्ताकाे खेलमा अड्किएकाे समृद्ध कर्णालीकाे बिकास
सुर्खेत । ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा लिएर सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कोरोना कहरले मुलुक आक्रान्त रहेको बेला सत्ताको भागवण्डा मिलाउन र समावेशी सरकार बनाउनमै अल्झिएका छन् । जसले गर्दा कर्णालीवासीका लागि यतिबेला मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत पाएर राजनीतिक स्थायित्व दिनुका बाबजुद पनि ‘हिउँ पर्याे मस्तै, जस्तो थियो उस्तै’ भनेझैं […]
नेकपा एमाले समस्या सामधान कार्यदल बैठकाे आजकाे निर्णयनिर्णयहरु

जेठ ४, काठमाडाै। प्रधान मन्त्रि कार्यालय सिंह दरबारमा नेकपा एमाले समस्या समाधान कार्यदलकाे बैठ बसेकाे छ। बैठकमा २०७७ साल फागुन २३ गत्तेकाे सर्वाेच्च अदालतकाे फैसलाबाट पुनर्जीवित भएपछि देखिएकाे समस्याकाे सन्दर्भमा छलफल गरि समाधान खाेज्न गठित कार्यदलकाे पहिलाे बैठक आज जेठ ४ मा बसेकाे हाे। सरकारकाे तर्फबाट प्रधानमन्त्रि केपी शर्मा सहित पाँच जना र नेपाल तर्फबाट […]
सर्वोच्चले अन्तरिम दिएन आदेस ,प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेका हुन । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द […]
