देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चलाई विपक्षी दलहरुकाे माग

जेठ ९,काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने माग सहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् । परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर […]

रिटहाल्न सर्वाेच्च जाँदै विपक्षी गठबन्धनका सांसदहरु

जेठ १० , काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत जाने बताइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]

एमाले मुख्य सचेतक भट्टराईद्वारा सवारी फिर्ता

जेठ ९ , काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक काे रुपमा २ महिना २२ दिनकाे समय अबधि सकेर मा : बिशाल भट्टराई बिदा भएका छन्। पार्टिभित्र अन्तर द्वन्दकै बाबजुदपनि कत्ती काम समापन भए हाेला र कति हुनेवाला मा थिए तर राजनितिक उतार चढावकैकारण राष्ट्रपति द्वार प्रतिनिधि सभा विघटन पश्चात् नैनिकता र एक असल राजनितिज्ञकाे हिसावले […]

नेपाल टेलिकमद्वारा स्वास्थयकर्मीलाई नि:शुल्क कल सुविधा

जेठ ९, काठमाडौं । कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो । यस सम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य […]

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी : विज्ञप्ति सहित

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रस्तुत छ विज्ञप्ति :            

बर्तमान सरकार एकलौटी अघीबढ्यो : भक्तपुर कांग्रेस

जेठ ९,भक्तपुर– नेपाली कांग्रेस भक्तपुरले बर्तमान के.पी.ओलीको सरकार राज्य सत्ताकब्जाको नियतले अघि बढेको आरोप लगाएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज एक विज्ञप्ती जारी गर्दै बर्तमान ओलीको सरकार गठन भएको सुरु दिनदेखि नै नेपालको संबिधान, लोकतान्त्रिक बिधि पद्धती तथा संसदीय मूल्य र मान्यता बिपरीत निरकुंश ढंगबाट राज्य सत्ताकब्जाको नियतले आफ्ना गतिबिधिहरु अगाडि बढाई रहेको […]

जिम्मेवारीबाट मुक्त भएसगै एमाले सचेतक चाैधरीले गरिन गाडि फिर्ता

जेठ ९,काठमाडौं – प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र […]

प्रधानमन्त्रीर राष्ट्रपतिकाे तस्विरमा फाेहाेर छ्याप्ने नेबिसंघ कार्यकर्ता त्रिपाठी बानेश्वरबाट पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो […]

देउवा र ओलीद्वारा एकै दिनसँसद विघटन-गिरिजा,मनमोहन र सूर्यबहादुरकै सिकोमा

काठमाडौं ,जेठ ९/ शेरबहादुर देउवाले सँसद विघटन गरेको १९ बर्षपछि ठ्याक्कै उही दिन जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको घाँटी निमोठिएको छ । र,निर्वाचनको मिति घोषणा भएको छ आगामी कार्तिक २६ र मंसिर ३ गते । के ओली नेतृत्वको सरकारले निर्वाचन गराउला ? वा अबको ६ महिनापछि अर्काे खिलराजको खोजी होला ? विगत […]

विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौं-जनार्दन शर्मा

काठमाडौं । संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका छन् । तर यही बीचमा सोही गठबन्धनका एक प्रभाबशाली नेताले भने सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । नेकपा माओबादीका स्थायी सदस्य समेत रहनुभएका प्रभाबशाली नेता जनार्दन शर्मा (प्रभाकर) […]