बादललाई रिजाउन बादल पत्निलाई सूचना मन्त्री

काठमाडौं । गत पौष ५ पछीको नेकपा बिबादबाट कित्ता क्लीयर गरेर प्रधानमन्त्री ओलीलाई सघाएका एमालेका नेता रामबहादुर थापा लाई ६ जेठमा सर्बोच्चको आदेशले पदमुक्त गरेको केही समय पछी बादलकी श्रीमती नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर आज दोस्रो पटक आठ मन्त्रालयको लागि मन्त्रिपरिषद् […]
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे शपथ तय (को–को बन्दैछन् त मन्त्री)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्रीसहित ७ जना र जनता समाजवादी पार्टी, नेपालको महन्थ–राजेन्द्र पक्षबाट एक जना गरी ८ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे तय भएको बालुवाटारस्रोतले जनाएको छ । नवनियुक्त मन्त्रीहरुमा गृहमा खगराज […]
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति बिबरण सार्बजनिक

काठमाडौं । कानुन मन्त्री हुँदानै प्रधान न्यायधिसको सम्पती बिबरण सार्बजनिक गर्न कानुन बनाउन लागि पर्नु भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले श्वास्थ्य मन्त्री नियुक्ती लगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । २४ जेठमा पत्रकार सम्मेलन गर्ने क्रममा लिखित विवरण सार्वजनिक गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएका मन्त्रीले सम्पत्तिको सम्पूर्ण विवरण सार्बजनिक गर्नु भएको हो । मन्त्री […]
पृथ्वीकाे साथ छाेड्दै राजिव,,बिपक्षी लाई हुनेभाे फाइदा

काठमाडौं । प्रदेश सरकारहरुले बिश्वासको मत लिइरहंदा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघि नै दिपक मनाङ्गेले साथ छोडेको खबर प्राप्त भएको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेर बिपक्षी तिर लागेका छन् । गण्डकी प्रदेश सभामा आज मध्याह्न १२ बजेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत […]
जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’

धरान/ भोजपुर वडानन्द–१४ का संगम ठटालले आत्महत्या गर्नुमा वडाध्यक्ष नै प्रमुख भुमिका रहेको भन्दै नगरिक समाजसहित ८ सङ्घ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै अध्यक्ष झङ्कबहादुरलाई प्रश्न गरेका छन् । विज्ञप्तिमा ठटाललाई आत्महत्या गराउन वडाध्यक्ष र प्रहरी भुमिका रहेको भन्दै दोशीलाई कार्वाही गर्न र पीडितलाई न्याय […]
भदौमा पार्टीको महाधिवेशन पक्का हुन्छ, ढुक्क हुनोहोस-सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम […]
देशमा छिट्टै राजा फर्किनसक्छ – नेता बाबुराम भट्टराई

राजनीतिक पार्टीहरुले देश, सरकार र राज्य संचालन गर्न नसक्दा उनीहरु प्रति नेपाली जनताको बिस्वास गुम्दै गएको छ।राजनीतिक दलहरुको यो असफलता संगै देशमा राजतन्त्रको आबस्यक परेको हो कि भन्ने बिचार निकै उठ्न थालेको छ। केहि महिना अगाडी मात्र राजतन्त्रको समर्थमा ठुला ठुला र्यालीहरु पनि हामीले देखिका थियौ। राजतन्त्रको आबास्यकता अब केबल जनताले मात्र नभई प्रमुख […]
प्रतिपक्षीको कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो। प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल […]
योगेश भट्टराईले खुलाए एमाले एकताको मुख्य समस्या

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे । सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘कमरेड केपी ओली आफ्नै पार्टीका […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले सभामुखलाई लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो। मंगलबार बिहान ९ बजे मुख्यमन्त्रीको विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई […]
