Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति बिबरण सार्बजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2021
807 shares

काठमाडौं । कानुन मन्त्री हुँदानै प्रधान न्यायधिसको सम्पती बिबरण सार्बजनिक गर्न कानुन बनाउन लागि पर्नु भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले श्वास्थ्य मन्त्री नियुक्ती लगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ ।

२४ जेठमा पत्रकार सम्मेलन गर्ने क्रममा लिखित विवरण सार्वजनिक गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएका मन्त्रीले सम्पत्तिको सम्पूर्ण विवरण सार्बजनिक गर्नु भएको हो ।
मन्त्री तामाङले सार्वजनिक गर्नु भएको सम्पत्ति विवरण अनुसार काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उहाँको श्रीमती उषाकला राईको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा रहेको बिवरण सार्वजनिक गर्नु भएको छ ।

मन्त्री तामाङले आफूसँग २२ तोला सुन रहेको बताउनु भएको छ । काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । त्यसैगरी श्रीमती उषाकला राईको नाममा रहेको धेरै जसो खोटाङ र मोरङको जग्गा ससुराको एक्ली छोरीमात्र भएको कारण ससुराले छोरीलाई दिएको जानकारी प्राप्त भएको छ । सम्पती बिबरण तल हेर्नुहोस् ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved