मदनकाे सपना पूरा गर्न बिद्या आफै सक्रिय राजनितिमा फर्किएकाे स्पष्टाेक्ति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखेको सामाजिक न्याय, समानता र समृद्ध समाजको सपना अधुरै रहेको बताएकी छन्। उनले उक्त सपनालाई साकार पार्न सबैले मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्न थप सक्रियता देखाउनुपर्नेमा जोड दिइन्। शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित ‘जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्ती’ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो […]
नेपालकाे कम्युनिस्ट आन्दाेलनमा मदन

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनमा कमी कमजोरी त नभएका होइनन् तर यसले आफ्ना कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै आएको छ । नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोवर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउदै बलियो कम्युनिष्ट पार्टीमार्फत् जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । […]
प्रदेशको बजेट पक्षपाती भन्दै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं । हालै संघीय र प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा पुगेको छ। जनमत पार्टीका शीर्ष नेताहरूका अनुसार, मधेशमा मात्रै होइन, देशभरको बजेट सत्तारूढ दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीका निर्वाचन क्षेत्रतर्फ लक्षित गरिएको छ। प्रदेशका बजेट […]
संघीय गणतान्त्रिक गठबन्धनद्वारा ” संयुक्त जनजागरण अभियान ” घाेषणा

संघीय गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न, तेस्रो जनआन्दोलनको तयारी र ‘संयुक्त जनजागरण अभियान’ घोषणा जनकपुर धाम । देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक मोर्चाको संयोजक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा गठबन्धनमा आबद्ध बहुजन एकता पार्टीको अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीको अध्यक्ष […]
रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्चमा

काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् । न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय […]
ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिदलाई गालिगरेकाे सहन्न : प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा बोल्नेक्रममा उनले संसद जनताको बलिदान र संघर्ष र सपनालाई साकार पार्ने थलो भएकाले हल्का फुल्का टिप्पणी नगर्न आग्रह गरेका हुन्। उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी […]
भ्रष्टचारीहरुकाे लर्काेमा मलाई नजाेड्नुस : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराइले सरकारलाई चुनौती दिुनभएको छ । आफुले […]
प्रधानमन्त्री ओलीकाे भारत भ्रमण असार तेस्राे साता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भएको छ। गत वर्ष असारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा चले पनि अहिलेसम्म हुन सकेको छैन। प्रधानमन्त्री ओली असार १५ देखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) को […]
भिजिट भिसा प्रकरण : पूर्व मुख्यसचिव वैरागीकाे नेतृत्वमा बन्याे छानवीन समिति

काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार समितिलाई एक महिनाको समय दिइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्। […]
संविधान पुनरावलोकन गर्न एमाले नेता भट्टराईको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व सांसद विशाल भट्टराईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न सुझाव दिएका हुन्। भट्टराईले संविधाना नै प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था […]
