Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संविधान पुनरावलोकन गर्न एमाले नेता भट्टराईको सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2025

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व सांसद विशाल भट्टराईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न सुझाव दिएका हुन्।

भट्टराईले संविधाना नै प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको हुँदा यसको लागि राजनीतिक दलहरू अग्रसर हुनुपर्नेमा उनले जाेड दिए । नेता भट्टराईले जनताबाट आलोचना भएको विषयलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिँदै संविधानलाई आवश्यक पुनरावलोकन गर्नुपर्ने बताए ।

सरकारमा रहेका दलहरूसँग दुई तिहाई नपुगेको खण्डमा राष्ट्रको आवश्यकता र जनताका मुद्दामा प्रतिपक्षी दलहरूले साथ दिनुपर्ने हुन्छ तर अहिलेकाे सरकारमा सहभागी सांसद संख्याकाे हिसाब बहुमत पुग्ने रहेकाेले संविधान अहिले नै संशोधन गर्न सक्ने बताए।

समापन समारोहमा बोल्दै सञ्चारकर्मी टिकाराम यात्रीले कार्यक्रमले देशको समग्र क्षेत्रमा रहेका बेथिति र समस्याहरूको समाधान पनि दिन सकेको आफूले ठानेको बताएका थिए ।

कार्यक्रमले जलावायु परिवर्तनका मुद्दादेखि लिएर आजको वर्तमान मात्र नभई भविष्यसम्मको उन्नती, प्रगति र पर्यावरणीय क्षेत्रमा पर्ने प्रभावका विषयमा समेत कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेको बताए।

कार्यक्रमले राजनीतिक नेतृत्वदेखि अन्य विकास निर्माणका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको यात्रीकाे भनाई थियाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्...

  • June 8, 2026

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद...

  • June 8, 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved