Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेशको बजेट पक्षपाती भन्दै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने तयारीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2025
29Shares

काठमाडौं । हालै संघीय र प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा पुगेको छ।

जनमत पार्टीका शीर्ष नेताहरूका अनुसार, मधेशमा मात्रै होइन, देशभरको बजेट सत्तारूढ दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीका निर्वाचन क्षेत्रतर्फ लक्षित गरिएको छ। प्रदेशका बजेट अर्थ मन्त्री सुनिल यादव र एमाले को क्षेत्रमा यसरी बजेट विभाजनमा देखिएको स्पष्ट पक्षपातप्रति असन्तुष्टि जनाउँदै पार्टीले सत्ता साझेदारी पुनर्विचार गर्ने निर्णयमा पुगेको जनाइएको छ।

जनमत पार्टीका नेताहरूले प्रदेश सरकारमा सहभागी भएर मधेशको हक, अधिकार र विकास सुनिश्चित गर्ने उद्देश्य राखेको भए तापनि, केन्द्रीय सरकारले मधेशलाई उपेक्षा गरेको आरोप लगाएका छन्। एक नेताका अनुसार, “हामी मधेशका जनताको प्रतिनिधित्व गर्न यहाँ छौं, तर जबसम्म नीति र बजेट वितरणमा समानता र न्याय देखिँदैन, हामी सत्ता टिकाइरहन सक्दैनौं।”

पार्टी स्रोतका अनुसार औपचारिक निर्णय अब सरकारको दिएको समर्थन फिर्ता लिन आएको छ। यथास्थितिमा परिवर्तन नआएमा जनमत पार्टीले गठबन्धन सरकारबाट बाहिरिने र सडकदेखि संसदसम्म संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

एनएमबि बैंक र भिजाबीच सम्झौता, अब १९५ भन्दा बढी देशमा रकम पठाउ...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved