सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा अभियान चलाउँछौं : विशाल भट्टराई

काठमाडौं। नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु लोकतन्त्रको मूल्य र मान्यताप्रति भरपुर विश्वास गर्ने नाताले र जनताको बहुदलीय जनवाद मान्ने पार्टी भएकोले सर्वोच्च अदालतको फैसला स्विकार्य रहेको बताएका छन् । तर, उक्त फैसलाले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्ने पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली […]
भट्टराई भेट्न चन्दपुगे सानेपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् । भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका प्रचार […]
भागबण्डा मिल्यो, नेपालको भागमा आठ ओटा मन्त्रालय

सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ । एमालेका वरिष्ठ नेता […]
अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, संसदिय दलकाे बैठक पनि भाेलिनै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाेलि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र नेम्वाङले बताए । स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा […]
संस्थागत निर्णय भन्दा बाहिर नजाने एमाले बिवाद समाधान कार्यदलको निर्णय

काठमाडौं। नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने भन्दै यस्तो निश्कर्ष निकालेको हो । एमाले बरिष्ठ नेता माधवकुमार नेपालको कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेभित्र कार्यदलको औचित्य सकिएको […]
गठबन्धनको बैठकमा नेता नेपाल अनुपस्थित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । स्रोतका अनुसार दिउँसो चार बजेदेखि चलिरहेको बैठकमा एमालेका नेता माधवकुमार नेपाल अनुपस्थिति छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् । तर देउवाले नेपाल समूहलाई ८ […]
देउवा सरकारमा विप्लव माओवादी पनि सहअभागी हुनसक्ने,प्रचण्ड माधव भेटसगै छुटे हेमन्तप्रकाश वली

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बन्ना साथै नेत्रबिक्रम चन्द माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई भेटघाट गरेका थिए। प्रचण्ड र नेपाललाई भेट गरेसँगै विप्लव […]
साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च […]
नेपाल पक्षलाई ८ मन्त्रालय दिने देउवाको तयारी
काठमाडौं। प्रधानमन्त्री देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । हिजो नेता नेपालको निवासमा पुगेरै देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ । तर, नेता नेपालले अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए । आफूहरु एमाले एकताको लागि प्रयासरत रहेकोले […]
गुटफेर्दै ओलि प्यानलका पुर्व मन्त्रिहरु

काठमाडौं। सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ । उनले मन्त्री बनाएकाहरु नै छाडेर माधव नेपालको गुटमा जाने तयारीमा लागेका छन् । ओली सरकारमा मन्त्री भएका चार सांसदहरु गुट परिवर्तनका लागि खुट्टा उचालेर बसिसकेका छन् । उनीहरुले त्यसका […]
