माओबादीको भागमा ६ मन्त्रालय मात्र,पम्फा र जनार्दनपछी बाँकी ४ जना को को ??

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ । एमालेका […]

पार्टी हितको बिपरित लाग्न प्रलोभनमा पार्ने दुस्प्रयास गरियो – सांसद चौधरी ( थारु )

काठमाडौं। नेकपा (एमाले) की सांसद गंगा थारुले आफूलाई पार्टी हितको विपक्षमा लाग्नको लागि आफूलाई फोनमार्फत प्रलोभनमा पार्ने दुस्प्रयास भएको खुलासा गरेकी छिन् । तर, उनले आफू कुनैपनि हालतमा पार्टीको हितविपरित नलाग्ने स्पष्ट पारेकी छिन् । नेतृ थारुले माधव नेपाल पक्षले पार्टीमा सबै माग पूरा हुँदापनि बखेडा झिकिरहेको टिप्पणी गरेका छन् । उनले फेशबुकमा लेखेकी छिन्- […]

कांग्रेसले भोलिको लागि बोलायो संसदीय दलको वैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सर्वाेच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । यसअघि […]

ओली भेट्न ठकुर पुगे बालकोट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता […]

ललितानिवास काण्डका गच्छेधार १० लाखमा छुटे, अब देस कता जान्छ ??- विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अब बैठकमा नआउने नेताहरु एमालेका नेता नहुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेका २३ जना सांसदले एकमतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दाबी […]

फेरि एमाले एकतामा जुटे नेताहरु,केपि-नेपाल सम्मिलित एमाले एकता हाेला त ??

काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।​ विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, […]

ललिता जग्गा प्रकारणमा गच्छाधरकाे बयान,प्रधान मन्त्रि नेपालकै याेजनामा सबैकाम भएकाे खुलासा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा घोटालाको बहुचर्चित काण्ड फेरि बल्झिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास काण्डमा तत्कालीन भौतिक तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई मुख्य आरोपी करार गरेर उनीसहित १ सय ५७ जना विरुद्ध विशेष अदालतमा एक वर्षअघि नै मुद्दा दायर गरेको थियो । तर, गच्छदार बयान दिन गएका थिएनन्। […]

नेपाललाई एमालेमा ठाउँ छैन,१०बुधे सहमति धरापमा

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी हिजाे शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ। ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका छन्। सर्वोच्च अदालतले संसद् […]

नेकपा एमालेले देउवा सरकारलाई विश्वासकाे मत नदिने

काठमाडौं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

चिनियाँ राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी यान्छीले भेटेकी हुन् । यान्छीले प्रधानमन्त्री बनेकोमा देउवालाई चीन सरकारका तर्फबाट बधाई दिएकी छिन् । देउवाले राजदूत यान्छीसँगको भेटमा दुई देशबीच अझ प्रगाढ सिम्बन्ध बन्ने विश्वास व्यक्त गरेका छन् । देउवालाई यसअघि अमेरिकी राजदूत रेन्डी […]