ओली प्यानलका एक सांसद मन्त्री माग्दै देउवा निवासमा

एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले […]
झन् बढ्यो ओली–नेपालबीच दुरि

बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । […]
देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भएका छन् । उनी अधिकतम १९ महिना र न्यूनतम ८ महिना प्रधानमन्त्री भएका छन् । यो पटक गरी उनी पाचौं पटक प्रधानमन्त्री भएका छन् । उनी जटिल राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री बनेकाले कति दिन वा महिना प्रधानमन्त्री हुने हुन् प्रतिक्षाको विषय छ । देउवा […]
शपथ ग्रहण स्थलमा उपस्थित नेताहरु देउवाको पर्खाइमा

काठमाडौं । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् । देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च […]
देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियामा प्रमुख खबर
काठमाडैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, द हिन्दुको अनलाइन संस्करण भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । आज भारतीय मिडियाले यो खबर दिइरहेका छन् । देउवा पाचौं पटक प्रधानमन्त्री बनेको खबर प्रकाशित गरेको छ । देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विषय पनि उल्लेख गरेका छन् ।
देउवालाई विश्वासको मत दिने, तर सरकारमा सहभागी नहुने माधव नेपाल पक्षको उद्घाेष

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको प्रधानमन्त्रीमा सत्तारोहण सफल […]
जनार्दन र पम्फाले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने, अर्थ र ऊर्जाको जिम्मेवारी पाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो […]
कांग्रेसबाट बालकृष्ण र ज्ञानेन्द्रबहादुरले गृह र कानून मन्त्रालय पाउने

काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ […]
विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाए

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा […]
विपक्षी गठबन्धनको निश्कर्ष : सहकार्यबाटै सरकार

काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो । […]
