देउवालाई विश्वासको मत दिँदा एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० […]
अहिले सम्मकै ठूलो फ्लोर क्रस
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै […]
माधव नेपालसहित एमालेका यी सांसद पदमुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले […]
जनतालाई सुर्यमा भोट हाल्न लगाएर आफुहरुले रुखमा भोट हाल्ने, अब जनतालाइ के जबाफ दिनुहुन्छ ?-शान्ता चौधरी

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जनतालाई सुर्यमा भोट हाल्न लगाएर आफुहरुले रुखमा भोट हाल्नेले अब जनतालाइ के जबाफ दिनुहुन्छ कमरेडहरु ? भन्दै प्रश्न गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि उनले यस्तो बताएकी हुन्। उनले सामाजिक संजालमा लेखेकी छन्, “जनतालाई सुर्यमा भोट हाल्न लगाएर आफुहरुले रुखमा भोट हाल्नेले अब जनतालाइ के […]
बिश्वासकाे मत पाउनासाथ माेदिले दिए देउवालाई बधाई
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
देउवाले पाए विश्वासकाे मत
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा ले संसद्बाट विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।
केपि समुहबाटै दिए देउवालाई मत

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका प्रेम आले मगर, किसान श्रेष्ठ र धनबहादुर बुढाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । पुर्व बन मन्त्रि समेत रहेका प्रेम केहिदिन अघि मत्रिपद मिलाई दिए देउवालाइ समर्थन गर्ने भन्दै देउवा निवास पुगेका थिए।
एमालेकाे माधव समुहका १० तटस्थ सासंद ( नाम सहित )
एमालेकाे माधव नेपालका १० तटस्थ सासंद नामलिस्ट: १. गोकर्ण विष्ट, २. सुरेन्द्र पाण्डे, ३. घनश्याम भुसाल, ४. योगेश भट्टराई, ५. सोमप्रसाद पाण्डे, ६. यज्ञराज सुनुवार, ७. झपट रावल, ८. राजबहादुर बुढा, ९. दिपक भट्ट, १०. नारायण खतिवडा
संसदभवन बाट बाहिरिए माधब समुह,देउवालाई जरुरि परेन माधब समुहकाे
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् । राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम […]
देउवालाई अदालतले प्रधानमन्त्रि बनाएकाे हैन – डा:मिनेन्द्र रिजाल
काठमाडौ । काँग्रेस नेता मिनेन्द्र रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ, समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ संसद्मा देउवाका लागि विश्वासको […]
