काँग्रेसमा देउवालाई दबाब थप्दै इतर समुह

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट १४औं […]
राष्ट्रिय सभा निर्वाचन: गठबन्धन मिल्दा एमालेलाई चुनौती

काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ […]
एमालेमा पूर्वमाओवादीलाई ‘शरणार्थी’ बनाइयो : प्रभु साह

नेकपा एमाले प्रदेश २ मा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर चर्को असन्तुष्टि बढ्नुका साथै भाँडभैलो मच्चिएको छ । प्रदेश २ को विवाद समाधानका लागि एमालेका पदाधिकारीहरुले सोमबार र मंगलबार दुई दिनसम्म राजधानीमा छलफलको आयोजना गरे । अध्यक्ष केपी ओलीनिकट मानिएका रघुवीर महासेठलाई प्रदेश २ को इञ्चार्ज बनाएपछि पुराना एमाले नेता–कार्यकर्ताका साथै माओवादी केन्द्रबाट एमालेमा मिसिएकाहरुमा चरम […]
३३ प्रतिशत महिला पुर्याउन देउवालाई सकस

काठमाडौं। नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । […]
पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने

लमजुङ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’ यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको […]
जनजागरण नेपाल पार्टीको दोस्रो महाधिवेशन सम्पन्न ,अध्यक्षमा पुन: खनाल

देसमा राष्ट्रिय मुलधारमा स्थापित राजनितिक पार्टिहरुले अधिवेशन गर्ने हाेडबाजि जस्तै चलिरहेकाेबेला जनजागरण पार्टि नेपाललेपनि अधिवेशन सम्पन्न गरेकाे छ। धादिङबेसी सदरमुकाममा सम्पन्न जनजागरण नेपाल पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डा. बी. पी. खनाल पुन: अध्यक्षमा चयन भएका छन् । निर्वाचित केन्द्रीय समिति निम्नानुसार रहेको छ। १. डा. बी पी खनाल, अध्यक्ष २. सुनिल महर्जन, वरिष्ठ उपाध्यक्ष ३. […]
माओवादीमा प्रचण्डबाहेक बिकल्प छैन ,प्रचण्डबिनाको माओवादी असोभनिय : देवेन्द्र पौडेल

काठमाडौं । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले तत्काल पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “माओवादीमा विकल्प नै छैन भन्ने कुरा साँचो होइन । हिजो जनयुद्ध नै युवा पुस्ताले गरेको हो […]
जनयुद्धका ती १९ कमान्डर कहाँ छन्

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए । माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि […]
समाजवादी र जनवादीबीच आज एकता हुँदै

काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् […]
माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ । २०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु […]
