२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

भने उक्त एकीकृत समाजवादीसँग अन्य दलहरुपनि समायाेजन हुनसक्ने संभावनाहरु रहेकाे नेकपा एकीकृत समाजवादीका संबद्ध एक नेताले बताए।










