३० वर्षदेखि पार्टी अध्यक्ष ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन […]
अपराह्न तिनबजे उद्घाटन गर्दै आठाैँ महाधिवेशनमा माओवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ । शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम […]
मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार

काठमाडौं । प्रतिपक्षीको चर्को विरोधका बाबजुद बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले नेपाली काँग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । आज मन्त्री थपिएसँगै बागमतीमा मन्त्रिमण्डल १८ सदस्यीय भएको छ । बागमती सबैभन्दा बढी मन्त्री र राज्यमन्त्री भएको प्रदेश बनेको छ । यो संख्या केन्द्र सरकारको मन्त्रिमण्डलको संख्याभन्दा […]
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने,अध्यक्षमा पुनः दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् । माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर […]
रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

काठमाडौं। रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । […]
माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा जनार्दन शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङ विजयी भए

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, […]
पहिलो योजना एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर […]
काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार डा. डिला संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छिन् । डिलाले २८८५ मत ल्याएकी छिन् । पुष्पा भुसालले दोस्रो सर्वाधिक मत ल्याएकी छिन् । काँग्रेस सभापति समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले २५३६ मतसहित तेस्रो स्थान प्राप्त […]
कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित

काठमाडौं। नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए […]
जसपाको सुज अभियान कार्यक्रम सम्पन्न

विनोद मण्डल । सिरहाको लहान नगरपालिका वडा नं ४ रामजानकी मन्दिर प्राङ्गणमा जनता समाज बादी पार्टीको सुज अभियान कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष राम नाथ पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रामकुमार गुप्ता विशिष्ट अथिती रामचलितर महतो , जितेन्द्र महतो , अथिथीहरू रिता यादब ,सत्रुघन मंडल ,राजेश गुप्ता , अशोक स्वर्नकार , दिनेश […]
