नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबार बस्दैछ । ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्ने तय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठक दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका […]

आगामि स्थानिय निर्वाचनमा भक्तपुरमा कुन दल कस्ताे रहला ?

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले […]

प्रचण्ड आज जनकपुर जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज जनकपुर जाँदै छन् । नेकपा माओवादी केन्द्रले आज जनकपुरमा आयोजना गर्न लागेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेश […]

घर घर जाऔकाङ्ग्रेस जिताऔ अभियानमा बेलबारी काङ्ग्रेस

  हिमांशु राय; बेलबारी-मोरङ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति को निर्णय अनुसार देशका ७७ जिल्ला अन्तर्गतका प्रदेश, क्षेत्र,नगर तथा वडाहरुमा स्थानिय,प्रदेश र संघिय तिनै तहको निर्वाचन लाई मध्यनजर राखी आफ्ना कार्यकर्ता हरुको माझमा घर घर जाऔ काङ्ग्रेस जिताऔ अभियान द्वारा नेपाली काङ्ग्रेस ले यहि २०७८ चैत्र ६ देखि १२ गते सम्म देश ब्यापी रुपमा कार्यकर्ता […]

एमाले पोलिटब्युरो बैठक भोली बस्ने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित […]

पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्छ : माधव नेपाल

तनहुँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले हिजो आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ […]

एमाले अध्यक्ष ओलि १९ गत्ते दिक्तेल जाने

काठमाडौ । नेकपा एमाले अध्यक्ष के पि शर्मा ओलि यहि आउँदाे १९ गत्ते खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल जाने भएका छन् । सरकारले स्थानिय निर्वाचनकाे मिति घाेषणा गरेसँगै नेकपा एमाले विभिन्न कार्यक्रममार्फत चुनावी प्रचार प्रसारलाई तिब्रता दिन सुरु गरेकाे छ । यस्तै नेकपा एमाले खाेटाङले पनि भब्य एक कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमलाई संबाेधन गर्न पार्टि […]

संसद अवरुद्ध गरेर एमाले फेरि पनि संसद विघटन गर्न चाहन्छ : प्रचण्ड

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार अवरुद्ध गरेर संसद विघटन गर्ने केपी ओली प्रवृत्ति कायमै रहेकाले गठबन्धन रिल्याक्समा बस्ने अवस्था नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने प्रवृत्ति अहिले पनि कायम छ । अझैपनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल पहिलो संसद् विघटन […]

निर्वाचानमा जाने वा न जाने निर्ण आज गर्दै विप्लव नेतृत्व

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । त्यसो त गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे […]

सशस्त्र सङ्घर्ष : नेत्रविक्रम चन्द

विप्लव: सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको सशस्त्र […]