गैरआवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश प्रसाद महतो

सुमन बिश्वकर्मा, मलेसिया। हरि भट्टराईको प्रमुख आतिथ्य र गैर-आवासीय नेपाली संघ मलेसियाका संस्थापक अध्यक्ष संकर बहादुर पौडेलको विषेश आतिथ्यतामा गैरआवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।नवौं अधिवेशन बाट अध्यक्षमा निर्विरोध राकेश प्रसाद महतो निर्वाचित भएको हुनु भएको छ। पछिल्लो समय गैर आवासीय नेपाली संघ मलेसिया विवादित बन्दै आएको थियो अनेक विवाद […]
राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई ‘शीर्ष व्यापार उद्यमी’ पुरस्कार

सुमन बिश्वकर्मा, क्वालालम्पुर मलेसिया । नेपाली कांग्रेसका युवा नेता तथा भंगहा नगरपालिका (महोत्तरी) का पूर्व नगर प्रमुख पदका प्रत्याशी विजय मण्डल ‘बिर्जू’ मलेसियामा आयोजित एक विशेष समारोहमा TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्। उक्त पुरस्कार Youth United Council of India द्वारा आयोजना गरिएको कार्यक्रममा मलेसियाका प्रधानमन्त्री दातो श्री अनवर इब्राहिमका Private Secretary […]
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]
औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरूको पुनर्संरचना गर्नु पर्छ, मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरूको पुनर्संरचना गर्नुपर्ने बताएका छन् । प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टीकाटिप्पणी उठ्न थालेको बताउँदै कँडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तर्गतका मन्त्रालय तथा निकायहरूको वैज्ञानिक पुनर्संरचना आवश्यकता रहेको उनको भनाइ छ। प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको […]
रास्वपा धादिङ-काठमाडौँ सम्पर्क बिभागद्वारा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा धादिङ काठमाडौँ सम्पर्क बिभाग द्वारा एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंको स्वयम्भू स्टार ब्याङ्कुटमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। भने धादिङका नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुक साथै रास्वपा प्रेमीहरूको बाक्लो उपस्थित रहेको थियो। सोही कार्यक्रमको सम्बोधन रावपा कार्यवाहक सभापति डिपि अर्यालले गर्नु भएको […]
आफ्नै किताब केपी ओलीलाई गलपासो, कर्ण थापाले पढ्न सुझाए

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ पढ्नका लागि सुझाएका छन् । नेता थापाले तत्कालीन समयमा केपी शर्मा ओलीले लेखेको उक्त दस्ताबेज पढ्नका लागि सुझाएका हुन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने एमालेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘यस पुस्तक (जबज […]
बागमती प्रदेश सरकारका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

हेटौंडा। बागमती प्रदेश सरकारमा एकैपटक चार मन्त्रीले पदबाट राजीनामा दिएपछि यस घटनालाई सामान्य राजनीतिक परिवर्तनभन्दा पनि सत्ताभित्रको शक्ति सन्तुलनको प्रयासको रूपमा हेरिएको छ । राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन् । चारैजना मन्त्री सत्ता […]
रबिलामिछानेकाे पक्षमा २७ लाख बढी हस्ताक्षर सङ्कलन, याे केका लागि??

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन गरेको छ । पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेबाट रास्वपाले लामिछानेकाे पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ६ हस्ताक्षर सङ्कलन गरिएको छ भने मधेस प्रदेशबाट १ […]
कामले थकित प्रधानमन्त्री ओलि आज मधेशमा किसान भेट्न जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिएका छन्। आज भने खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जान लागेको ओलीले बताएका छन्। ‘दिनरात नै लगातार कामको चापका कारण […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी […]
