दमकमा सत्तारुढ गठबन्धनले लियो अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तारुढ गठबनधनका उम्मेदवारले अग्रता लिएको छ । दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले झिनो मतको अग्रता लिएका हुन् ।पछिल्लो मतपरिणाम अनुसार थापाले १९ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार गीता अधिकारीले १९ सय ४० मत ल्याएकी छन् । […]
काठमाडौंमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिइरहेका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका हुन् । विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत पाए । गठबन्धनबाछ नेपाली कांग्रेसका […]
यस्तो छ खोटाङको मतगणना अपडेट

काठमाडौं । खोटाङको स्थानीयत तहका मतगणना जारी छ । कतिपय वडाहरुको मतपरिणाम आउनेक्रम जारी छ भने कतिपय स्थानमा मतगणना भइरहेको छ । यस्तो छ पछिल्लो मतपरिणाम केपिलासगढी गाउँपालिका गणना गरिएको मतः अध्यक्ष सुर्यः कृष्णकुमार राई १०३० अध्यक्ष रुखः समिर राई ११४४ अध्यक्ष कलमः माईतीराज राई ७६४ उपाध्यक्ष रुखः राधा पुरी ८१२ उपाध्यक्ष सुर्यः मैया सुनुवार […]
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाएका छन् । फोटोमा अध्यक्ष सुवेदी उपाध्यक्ष गंगबहादुर शाहीको साथमा । गाउँपालिकाको […]
बालेनको आग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत पाएका छन् । चार हजार ४४४ मत गणना हुँदा बालेनले १५७५ प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र […]
वडा नम्बर -१ दिक्तेलमा गठबन्धनदलको अग्रता

खोटाङ। खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१को हालसम्म गणना गरिएको मत १५४ मा नगर प्रमुखका लागि एमालेकाे सूर्य चिन्हमा ६०, नेपाली कांग्रेस रुख चिन्हमा ८१ राप्रपा हलो चिन्हमा ३ मत खसेको मुख्य निर्वाचन कार्यालय खाेटाङले जनाएको छ। त्यसैगरी उपप्रमुखमा एमालेकाे सुर्य चिन्हमा ४६ गठबन्धन लदमा समावेश गाेलाकारभित्रको हसिया हथौड़ा चिन्हमा ८० छ भने राप्रपाको हलो […]
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ । देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा कांग्रेसले पराजित व्यहोर्नु परेको हो । देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन् ।उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस […]
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेको अग्रता

काठमाडौ । खोटाङको साविकको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई एमालेले पछि पारेको छ । वडा नं. १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा (एमाले) का मेयर पदका उम्मेदवार कुमार आचार्यले १८ मत ल्याउएका छन् । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिस्पर्धी तिर्थराज भट्टराईले १२ मत प्राप्त गरेका छन्।यसैगरी उपमेयरमा नेकपा (एमाले) […]
खोटाङको बाराहा पोखरी गाउँपालिकामा एमाले विजयी

खोटाङ । खोटाङको बाराहा पोखरी गाउँपालिका—५ पौवासेरामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजय गर्दै फौदराज राईसहित प्यानलनै बिजयी भएका हुन् । ४६४–फौदराज राई (नेकपा एमाले) ३०३ –गठबन्धन अध्यक्षका उम्मेदवारको प्राप्त मत ४९७ –गोमा मगर (नेकपा एमाले) ३४५– गठबन्धन उपाध्यक्षका उमेदवारको प्राप्त मत ५१२– जीवन राई (नेकपा एमाले) २३७ – गठबन्धन
आयोगको लापरबाही गुभाजु मतदान गर्नबाट वञ्चित

काठमाडौँ । निर्वाचन आयोगको लापरबाहीका कारण पाल्पाको तानसेन नगरपालिका-३ का सूर्यलाल गुभाजु मतदान गर्नबाट वञ्चित भएका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदान केन्द्र पुगेका ८० वर्षीय गुभाजु भोट हाल्नबाट वञ्चित भएका हुन् । उनले २०७४ सालको निर्वाचनमा तानसेन(३ को मतदान केन्द्रबाटै मतदान गरेका थिए । यसपटक पनि उनी आफूले रोजेको जनप्रतिनिधिलाई भोट हाल्न […]
