भरतपुर महानगरमा विवाद हुँदा मतगणना स्थगित

काठमाडौं । भरतपुर महानगरमा विवाद हुँदा मतगणना कार्य स्थगित भएको छ । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको हो । मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको । विवादका कारण गणना स्थलभित्र […]
खोटाङको जन्तेढुंगा गाउँपालिकामा अरुणादेबी राई विजयी

खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनका गाउँपालिका अध्यक्ष अरुणादेबी राईले निकटतम प्रतिद्धन्द्धी शंखर बहादुर राईलाई ३०६ मतले हराउँदै विजयी भएकी हुन्। गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेबीले २८८१ मत पाएका छन्, भने शंखर बहादुरले २५७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका खेम खड्काले २८१२ मत ल्याएर विजयी भएका छन्। भने् निकटतम प्रतिद्धन्द्धी विमला […]
खोटाङको साकेला गाउँपालिका ५ मा कांग्रेस विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका उम्मेदवार जीवन न्यौपाने (खत्री) विजयी भएका छन् । उनले १९७ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । घोषित मतपरिणाम अनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्य कबिता […]
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ मा माओवादी केन्द्र विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाको अन्तिम मतगणना अनुसार ध्रुबबिक्रम राई ६७८ मत ल्याएर विजयी भएका हुन् । उनले गठबन्धनबिना नै एमाले, कांग्रेस, जसपा र राप्रपाबाट वडाध्यक्षका प्रत्यासीहरुलाई पछि पार्दै जित हासिल गरेका हुन् । त्यस्तै दुई खुल्ला वडा सदस्य तथा महिला वडा सदस्य र दलित […]
निर्वाचन अपडेट गणना: २५ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित)

काठमाडौं । देशभरका स्थानीय तहका मतपरिणाम आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतपरिणाम अनुसार हालसम्म २४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमालेले १० पालिका जितेको छ भने, नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा रहेको छ भने नेकपा एकीकृत […]
काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मतले अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा बालेनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।स्थापितले १४१५ र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, […]
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन निर्वाचित

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेजर राई पुनः निर्वाचित भएका हुन् । सो गाउँपालिकाका उनी निर्वतमान अध्यक्ष हुन् ।
काठमाडौंमा बालेन अघि-अघि, ५ महानगरमा गठबन्धनको अग्रता

काठमाडौं । देशभरका स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसैबीच ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिइरहेको छ । काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, […]
चुनाव हारेपछि एमाले पालिका अध्यक्षद्वारा राजीनामा

खोटाङ । आफ्नो वडामा पार्टीले हार बेहोरेपछि नेकपा एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् । आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको […]
खोटाङमा गठबन्धनले दिक्तेल रुपाकोट नगरपालिका १ बाट खोल्यो खाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट नगरपालिका १ बाट गठबन्धनका उम्मेदवारले खाता खोलेको छ । दस स्थानिय निकाय रहेको खोटाङमा गठबन्धन र एमालेको विभिन्न पालिकामा गठबन्धन बनेको थियो । वडा नम्मर १ बाट यस नगरपालिकामा गठबन्धनको विजयी सुरुवात गरेको हो । गठबन्धनका तर्फबाट ११७१ मत ल्याएर बिजयी भएका छन् भने ६७१ मतसहित एमालेका उमेदवारको प्यानल नै […]
