खोटाङ । खोटाङको बाराहा पोखरी गाउँपालिका—५ पौवासेरामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजय गर्दै फौदराज राईसहित प्यानलनै बिजयी भएका हुन् ।
४६४–फौदराज राई (नेकपा एमाले)

३०३ –गठबन्धन अध्यक्षका उम्मेदवारको प्राप्त मत
४९७ –गोमा मगर (नेकपा एमाले)
३४५– गठबन्धन उपाध्यक्षका उमेदवारको प्राप्त मत
५१२– जीवन राई (नेकपा एमाले)
२३७ – गठबन्धन










