बराहपाेखरी गाउँपालिका अध्यक्षमा पुन: शालिकराम

खाेटाङ। खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकिकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेकी गोमा मगरलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जराले ३१८१ मत पाएका छन्, भने गोमाले २६९४ मत पाएका छन् । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेद्वार भुवलराज राई विजयी […]
विराटनगर महानगरमा कांग्रेसको अग्रता जारी

काठमाडौं । विराटनगर महानगरमा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।
ऐसेलुखर्कमा मनाउँदै विजयजुलुस एमाले,अध्यक्षमा गिरेन्द्र राई

खाेटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। गिरेन्द्रले २ हजार ६०६ मत र श्रीबहादुरले २ हजार ४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए। कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १ हजार ७ मत […]
बुलिङटारमा कांग्रेसको गढ तोड्दै एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । […]
रावाबेसी गाउँपालिका-३ को वडाध्यक्षमा नयाँ पुस्ताकाे उम्मेदवार बिरेन्द्र मगर विजयी

खोटाङ। खोटाङको रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका उम्मेदवार बिरेन्द्र मगर विजयी भएका छन् । मगरले निकटतम प्रतिद्वन्दी बिदुर खतिवडालाई ४३ मतले पछि पार्दै जित हातपारेकाे हो। वडाध्यक्षमा निर्वाचित मगरले ७०७ र खतिवडाले ६६४ मत ल्याएका छ्न। खतिवडा २०७४ को स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
हलेसितुवाचुङ ११मा एमाले प्यानलनै विजयी

खोटाङ । खोटाङको हलेसि तुवाचुङ नगरपालिका- ११ राजापानी नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार अनिश कार्की विजयी भएको हो ।कार्कीले ६७५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार प्रकाश चन्द्र राई र माओवादी तर्फका हरि बहादुर बुढाथोकीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएको हो । नेपाली कांग्रेसका उम्मेदवार राईले ३५२ मत र माओवादी […]
विराटनगरमा गठबन्धनको मतान्तरसहित अग्रता

काठमाडौँ। विराटगर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । ७९५३ मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला ३१३९ मतसहित अगाडि छन् । यस्तै, नेकपा एमालेका सागर थापाले २२६२ प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादव ८७१ मत ल्याए । उपमेयरतर्फ एमालेका शिल्पा कार्की २७६२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट […]
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलमा गठबन्धनदलको टिमको प्यानलै विजयी

खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलमा गठबन्धनदलको टिमको प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा (एमाले)का गोपालचन्द्र आचार्यलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यता,स्वतन्त्र उम्मेदवार हरिप्रसाद आचार्यले १ भोट मात्रै पाएका छ्न। कांग्रेसका राईले ११ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका आचार्यले ६ […]
खाेटाङमा एमालेकाे बिजय सुरु

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेबी राई उपाध्यक्षमा कांगेसका खेमबहादु खडका बिजयी भएका हुन् । २८८१ मत र खड्काले २८०५ म अरुणादेबीले २८२१ मत खडकाले २८०५ मतका साथ गठबन्धनका तर्फबाट विजयी भएका हुन् । उनीहका निटकतम पतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवा शंखरबहादुर राईले […]
खोटाङको दिप्रुङ –३मा नेकपा एमाले विजयी

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरक्बुमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार वडाध्यक्षमा भुपेन्द्र बस्नेतले ३९५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अजम्बर राईलाई ११७ मतले पछि पार्दै एमालेका बस्नेतको प्यानलै निर्वाचित भएको हो । एमालेले चारै जना सदस्यहरु पनि जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]
