Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐसेलुखर्कमा मनाउँदै विजयजुलुस एमाले,अध्यक्षमा गिरेन्द्र राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2022

खाेटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई विजयी भएका छन्।

उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। गिरेन्द्रले २ हजार ६०६ मत र श्रीबहादुरले २ हजार ४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए।

कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १ हजार ७ मत प्राप्त गरेका छन्। गाउँपालिका सभापति रहेका तामाङ बागी उठ्दा एमालेका गिरेन्द्रलाई पल्ला भारी भएको हो।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्। उनले ३ हजार १४६ मत र एमालेकी पुष्पकला भुजेलले २ हजार ५९५ मत प्राप्त गरेकी छन्। भुजेल निवर्तमान उपाध्यक्ष हुन्।

वडाध्यक्षमा पनि मिश्रित परिणाम आएको छ। वडा नम्बर १ मा माआवादी केन्द्रका पुरूषोत्तम राजभण्डारी, २ मा एमालेका नन्दबहादुर तामाङ, ३ मा एमालेका टेकेन्द्र राजभण्डारी, ४ मा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, ५ मा कांग्रेसका टंकराम राई, ६ मा कांग्रेसका सुनिल राई र ७ मा एमालेका अरूण राई विजयी भएका छन्।
https://www.himalkhabar.com/news/129900

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

  • April 28, 2026

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि ह...

  • April 27, 2026

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved