रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी

खाेटाङ।खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी भएका हुन् । श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा […]
केपिलासगढी पालिका अध्यक्षमा समीर राई

खाेटाङ। खोटाङको केपीलासगढी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन् । […]
दिक्तेल रुपाकोट मझुवागढी ६ मा माधब राई विजयी

खोटाङ । खोटाङको नेर्पाको वडाध्यक्षमा माधब राई पुनः निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई फेरि वडाध्यक्षमा विजयी भएका हुन् । अन्तिम मतगणना अनुसार राईले ६०१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । यस वडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको थियो […]
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ४ मा माओवादी विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका खगेन्द्र राई वडाअध्यक्षमा ४७९ मतसहित निर्वाचित भएका हुन् । खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी भए भने, अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ वजयी भएका छन् । यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र […]
नेपाल-भारतबीच ६ बुँदे सम्झौता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो । यस्ता छन् सम्झौताहरू १. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी […]
गौतम बुद्ध नेपालमै जन्मेका हुन् : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमै जन्मेको स्वीकार गरेका छन् । बुद्धपूर्णिमाको अवसरमा गौतम बुद्धको जन्मथलो लुम्बिनी आएका मोदीले बुद्ध नेपालमै जन्मेको स्वीकार गरेका हुन् । पछिल्लो वर्षहरुमा भारतीय पक्षले बुद्ध भारतमा जन्मेको भनिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मेको बताएका हुन् । लुम्बिनीमा आयोजित सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘भगवान गौतम बुद्धको […]
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार तीर्थराज भट्टराईले ४४९८ मतका साथ अग्रता लिइरहेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद आचार्यले २७८० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २१५ मतका साथ पछ्याईरहेका छन् । त्यस्तै उपप्रमुखमा भने […]
भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पारेकिछिन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ […]
दक्षिणकालीको मेयरमा कांग्रेसका निर्वाचित

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७,२०१ र आचार्यले ५,१९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित […]
बैतडीको सिगास गाउँपालिकामा कांग्रेस निर्वाचित

काठमाडौं । बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरिसिंह धामी विजयी भएका छन् । धामीले ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जस्वीर सिंह बोहराले १ हजार ७ सय ९८मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेकी धना धामी विजयी भएकी छिन्। उनले २९३९ मत ल्याएा छन् । उनका प्रतिस्पर्धी […]
