प्रधानमन्त्री ओलीकाे उद्घाेष – महाकाली पूर्वको जमिन फिर्ता ल्याइन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताभएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उनले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने पनि बताएका हुन्।सम्पूर्ण नियमहरु प्रकृया पुरागरेर उनिहरुले […]

नेपालबाट प्रधानमन्त्री ओली छनौट भए एसियाको भविष्यका नेताका रुपमा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको हो । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिप र अडिक नेत्रित्व लिन सक्ने ले नै […]

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई पक्राउ

कपिलवस्तु,कपिलवस्तुको मायादेवी गाउँपालिका–३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् । बा८० प ९६९० नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी […]

ल्याईने बजेट मतदाताहरु प्रभावित हुनेखाले नल्याउन पुर्व आयुक्तहरुकाे सुझाव

काठमाण्डौ ।प्रतिनिधी शभाको मध्यावधी चुनावमा मतदाताहरुलाई प्रभाव पार्ने किसिमको बजेट नल्याउन सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुल आग्रह गरेका छन् । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा आँउदोे कार्तिक र मंसिरमा हुने निर्वाचनमा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् । पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, डा.अयोधिप्रसाद […]

जाेखिम क्षेत्रकाे बस्ती ब्यबस्थितगर्न र पर्बताराेहिहरुलाई फिर्ताबाेलाउन गृहकाे आदेश

जेठ १३, काठमाडौं । बाढी,पहिरो,बर्षाकोको उच्च सम्भाबना भएको भन्दै पर्बतारोहीलाई तत्काल फिर्ता बोलाउन र जोखिम क्षेत्रका बस्ती सार्न गृह मन्त्रालयले आदेश जारी गरेको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा […]

बुद्ध जयन्ती तथा उभाैलिपर्वकाे संबन्धित सबैलाई शुभकामना – राष्ट्रपति भण्डारी

जेठ १२ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नो भएको छ । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय […]

अप्ठ्यारो झेलेर होम आइसोलेसनमा नबस्नुस् ,ललितपुर नगरप्रमुख – चिरीबाबु महर्जन (विज्ञप्ति सहित )

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’ मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले संचालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई […]

संविधान र नागरिकता अध्यादेश दुवै हातमा राखेर पढौं अनि बहस गरौंः शान्ता चौधरी

नेकपा एमालेकी सांसद शान्ता चौद्यरी । फाइल फाेटाेः फेसबुक

काठमाडौँः नेकपा एमालेकी सांसद शान्ता चौधरीले नागरिकतासम्बन्धि व्यवस्थाका सम्बन्धमा संविधान र अध्ययादेश दुवै हातमा लिएर अध्ययन गरेर मात्र बहस गर्न आग्रह गरेकी छन् । चौधरीले सोमबार सामाजिक सञ्जालमामार्फत संविधानमा उल्लेख भएभन्दा नागरिकता विधेयकतामा केही फरक नभएको बताउँदै त्यस्तो आग्रह गर्न आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो कसरी नाजायज भयो ? कसरी […]

मुखपत्रका रुपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिलले दर्ता नगर्ने

प्रेस काउन्सिल नेपालले कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई काउन्सिलमा दर्ता/सूचीकरण नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको काउन्सिलको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि ‘संस्था’ राजनीतिक वा गैरराजनीतिक भन्नेबारे काउन्सिलले जारी गरेको विज्ञप्तिमा विस्तृत खुलाइएको छैन । प्रेस […]

राष्ट्रघात र जनबिराेधि निर्णय हाम्राे लागि मान्य हुदैन – नेत्रबिक्रम चन्द “बिप्लब”

जेठ १०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, […]