हलेसी नगरद्धारा कुटानी पिसानी मिल वितरण

उमेश भुजेल, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका भित्रका १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका नगरपालिका भित्रका विभिन्न वडाका आमा समूहलाई मिल वितरण गरेको हो । नगरपालिकाले सिर्जनसिल आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ५ दुर्छिम, सयपत्री आमा समूह र पिपलगढी आमा समूह हलेसी तुवाचुङ नगरपालिका […]
कोभिडका कारण रोकिएको जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय […]
पशुपतिस्थित आर्यघाटलाई अन्यत्र सार्ने प्रस्ताव

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक आर्यघाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि, कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन […]
पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार, ७ लाख सम्मको दुर्घटना बिमा

काठमाडौं । सरकारले सबै श्रमजीवि पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ। अर्थमन्त्री बिष्णु पौडेलले आगमी आर्थिक बर्षको बजेट प्रस्तत गर्दै प्रेस काउन्सिलमा दर्ता भएका संस्थाका पत्रकारलाई नि:शुल्क स्वास्थ्य सेवा दिईने बताएका छन्। नि:शुल्क उपचारका लागि प्रेस काउन्सिल नेपालबाट परिचयपत्र जारी हुने मन्त्री पौडेलले बताए। साथै, नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको […]
भत्तावृद्धि भए सगै देसभरिका वृदध्वृद्धा केपि सरकार सग खुसि

काठमाडौं जेष्ठ १६ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८÷७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उहाँको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो । वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी उनी अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन् । मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई […]
केपि सरकारकाे भाेटतान्ने चुनबमुखि महत्वपुर्ण पाँच बजेट शिर्षकहरु

जेठ १५,काठमाडौ सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत […]
सरकारले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो। पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले […]
भक्तपुरकाे सल्लाघारिमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

काठमाडौँ, १५ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ । आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो । अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग […]
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । […]
बृद्धभत्ता मासिक ४००० पुग्याे

काठमाडौं : सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्याइएको घोषणा गर्नुभयो । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

