बुद्ध जयन्ती तथा उभाैलिपर्वकाे संबन्धित सबैलाई शुभकामना – राष्ट्रपति भण्डारी

जेठ १२ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नो भएको छ । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय […]

अप्ठ्यारो झेलेर होम आइसोलेसनमा नबस्नुस् ,ललितपुर नगरप्रमुख – चिरीबाबु महर्जन (विज्ञप्ति सहित )

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’ मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले संचालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई […]

संविधान र नागरिकता अध्यादेश दुवै हातमा राखेर पढौं अनि बहस गरौंः शान्ता चौधरी

नेकपा एमालेकी सांसद शान्ता चौद्यरी । फाइल फाेटाेः फेसबुक

काठमाडौँः नेकपा एमालेकी सांसद शान्ता चौधरीले नागरिकतासम्बन्धि व्यवस्थाका सम्बन्धमा संविधान र अध्ययादेश दुवै हातमा लिएर अध्ययन गरेर मात्र बहस गर्न आग्रह गरेकी छन् । चौधरीले सोमबार सामाजिक सञ्जालमामार्फत संविधानमा उल्लेख भएभन्दा नागरिकता विधेयकतामा केही फरक नभएको बताउँदै त्यस्तो आग्रह गर्न आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो कसरी नाजायज भयो ? कसरी […]

मुखपत्रका रुपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिलले दर्ता नगर्ने

प्रेस काउन्सिल नेपालले कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई काउन्सिलमा दर्ता/सूचीकरण नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको काउन्सिलको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि ‘संस्था’ राजनीतिक वा गैरराजनीतिक भन्नेबारे काउन्सिलले जारी गरेको विज्ञप्तिमा विस्तृत खुलाइएको छैन । प्रेस […]

राष्ट्रघात र जनबिराेधि निर्णय हाम्राे लागि मान्य हुदैन – नेत्रबिक्रम चन्द “बिप्लब”

जेठ १०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, […]

राष्ट्रघात गर्न होइन,संविधान कार्यान्वयनका लागि नागरिकता अध्यादेश आएको हो : महान्यायाधिवक्ता

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडाल ले संविधान र त्यसमा भएको व्यवस्था कार्यान्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेश आएको बताएका छन्। उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमै यो अध्यादेश जारी भएको हो। सोमबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले संविधानको व्यवस्था कार्यान्वयन गर्दा त्यसलाई राष्ट्रघात भन्न नमिल्ने दाबी गरे। ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात […]

नागरिकता प्राप्तिको गाठो अध्यादेशले फुकायो

जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने […]

सरकारको असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको आग्रह

काठमाडौ । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ । महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको हो । महासंघले जनतालाई संविधान प्रतिकूल चुनाव नभएर […]

प्रतिनिधिसभा भंग गरिएपछि नेत्रबिक्रम चन्द (विप्लव) काे वक्तब्य

जेष्ठ ८ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर पार्टीको निष्कर्ष सही सावित भएको उल्लेख गरेका छन् । […]

प्रपञ्चबिरुद्ध एकजुट हुन बाबुरामको आह्वान

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान र गणतन्त्र नै खारेज गर्ने प्रपञ्च भएकाले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन् । शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मिति तोकेपछि ट्वीट गर्दै डा.भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक […]