Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्थमन्त्रीलाई प्रचन्डको फोन,चितवनमा आर्थिक तथा प्राविधिक टिम पठाउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021
24 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधीसभा सदस्य पुष्पकमल दाहाल ९प्रचण्ड० ले चितवन लगायत देशभरि बाढीपहिरो, नदी कटान र डुबान रोकथाम तथा नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल० का अनुसार अध्यक्ष प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरि अविरल वर्षाका कारण देशव्यापी भईरहेको बाढीपहिरो, नदी कटान, डुबान सहित धनजनको क्षति रोक्न तत्काल आर्थिक तथा प्राविधिक टोली परिचालन गरि काम अगाडी बढाउन आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले गृहजिल्ला र निर्वाचन क्षेत्रमा बाढी तथा पहिरोले पारेको प्रभाव नियन्त्रण गर्न आग्रह समेत गरेका छन् । भरतपुर वडा नं। २६ को सिसही, वडा नं। १६ को झनझने, वडा नं। ३ को दोभान टोल, वडा नं। २७ को न्यूरेनी लगायतका क्षेत्रमा गएराति देखि नारायणीले कटान तथा डुबान गरेका करिब १ सय ५० घर विस्थापित भएकाहरुको राहत र वर्षेनी हुने नदी कटानलाई रोक्न तत्काल आवश्यक बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

यस्तै, माडी तथा राप्ती नदी तटिय क्षेत्रमा पनि कटान तथा डुबान नियन्त्रणको काम अगाडी बढाउन आग्रह गर्दै टेलिफोन कुराकानीका क्रममा अर्थमन्त्री पौडेलले उक्त स्थानमा तत्काल बजेट सहित प्राविधिक टोली खटाई काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको संयोजक सापकोटाले बताए ।

अध्यक्ष प्रचण्डले जिल्ला स्थित सुरक्षा निकाय, स्थानिय तह तथा सामाजिक संघसंस्थाहरुलाई यस विपदको घडींमा एकिकृत ढंगले उद्धार तथा राहतमा सहभागी हुन आग्रह गर्दै ज्येष्ठ नागरिक, अपांग, भएका समुदाय, बालबालिका तथा गर्भवती महिलाहरुको विशेष ख्याल गर्दै सतर्क र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको निवार्चन क्षेत्र हेर्ने स्वकिय सचिव निशा न्यौपानेले बताईन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved