सरकारले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो। पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले […]
भक्तपुरकाे सल्लाघारिमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

काठमाडौँ, १५ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ । आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो । अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग […]
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । […]
बृद्धभत्ता मासिक ४००० पुग्याे

काठमाडौं : सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्याइएको घोषणा गर्नुभयो । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।
कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
राष्ट्रपतिले लगाइन् सवा १६ खर्बको बजेटमा लालमोहर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवा १६ खर्बको बजेटमा लालमोहर लगाएकी छिन् । राष्ट्रपतिले केही समय अघि अध्यादेशमार्फत ल्याउन लागिएको बजेटमा लालमोहर लगाएकी हुन् । मन्त्री रिषदले आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि राष्ट्रपतिले बजेटमा लालमोहर लगाएकी हुन् । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज ४ बजे सार्वजनिक गर्दैछन् । सरकारले आगामी […]
मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौ – मन्त्रिपरिषदले बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठायो काठमाण्डाै । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी […]
सूचना विभागको कार्ड नहुँदा निषेधाज्ञाको समयमा समाचार संकलन गर्न पत्रकारलाई समस्या

भक्तपुर । निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ । सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । >विभागद्वारा […]
मुसहर समुदाएकाे चाँदनि दलित भएकै कारण गाेठमा बन्दी – केटा फरार

मुसहर समुदायकी चादनी मुसहर दलितकै कारण गोठमा बन्दी, केटा फरार सर्लाही । देश गणतन्त्र मुलुक भैसकेको अबस्थामा नेपालमा भने दैनिक जसो घट्ना जातिय प्रथाको रुपमा अग्रसित छ । यस्तै घट्ना फेरि सर्लाहीमा घटेको छ । सर्लाहीको बिष्णु गाउँपालिकाका मुसहर समुदायकी चादनी माझीलाई शिव राय यादबले २० दिनसम्म श्रीमती बनाएर अन्तमा तल्लो जात अछुट भनेर घरकाले […]
प्रधानमन्त्री ओलीकाे उद्घाेष – महाकाली पूर्वको जमिन फिर्ता ल्याइन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताभएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उनले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने पनि बताएका हुन्।सम्पूर्ण नियमहरु प्रकृया पुरागरेर उनिहरुले […]
