Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हलेसी नगरद्धारा कुटानी पिसानी मिल वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2021
303 shares

उमेश भुजेल, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका भित्रका १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका नगरपालिका भित्रका विभिन्न वडाका आमा समूहलाई मिल वितरण गरेको हो ।

नगरपालिकाले सिर्जनसिल आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ५ दुर्छिम, सयपत्री आमा समूह र पिपलगढी आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ३ च्यास्मिटार, मिलीजुली आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ४ बडहरे, बज्रकाली सिर्जनशिल आमा समूह, बालकन्य आमा समूह मंगलटार र सिद्धथान आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ६ मंगलटारलाई एक एक वटा कुटानी पिसानी मिल वितरण गरेका हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताउनु भयो ।

यस्तै मखमली आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ७ हलेसी, अजम्बरी महिला विकास समूह र जलन्धरादेवी आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ११ राजापानी, अजम्बरी आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङ र महिला विकास शान्ति आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ९ सल्लेलाई एक/एक वटा ६ लाख ७९ हजारको कुटानी पिसानीका मिल आज प्रदान गरेको उहाको भनाई छ ।

उहाले भन्नु भयो शारीरिक श्रमको बोझलाई कम गर्नुका साथै समयको समेत बचत हुने भएको हुँदा ११ वटा आमा समुहलाई कुटानि पिसानी मिल बितरन गरेका छौं । आशा छ आमासमुहहरुले यस्को उपयोग र जतनका साथ चलाउनु हुने छ । नगरपालिका यस भन्दा अघि पनि करिब ५० वटा आमा समुहलाई सहयोग गरेको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved