गृहमन्त्रालयले डिआईजीको सरुवा सिफारीस, सीआईबीमा आचार्य, कुन प्रदेशमा को ? नामसहित

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआईजी० हरुको सरुवाको तयारी गरेको छ । खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएको एकहप्तामै डिआईजीको सरुवा गर्न लागेको हो । डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ ।हामीलाई प्राप्त सूचनाअनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सरुवा सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का डिआईजी सहकुल बहादुर थापाको लुम्बिनी प्रदेशमा गरेको […]

देशैभर बाढी–पहिरो : कहाँ कति धन जनको क्षति भयो त ?

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण भौतिकसँगै मानवीय क्षतिसमेत भएको छ। बाढी पहिरोबाट समस्यामा परेकाहरुको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, तीनवटै सुरक्षा निकाय खटिएका छन्। वर्षा अझै नरोकिएकाले प्रभावित र नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा रहन आग्रह […]

अर्थमन्त्रीलाई प्रचन्डको फोन,चितवनमा आर्थिक तथा प्राविधिक टिम पठाउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधीसभा सदस्य पुष्पकमल दाहाल ९प्रचण्ड० ले चितवन लगायत देशभरि बाढीपहिरो, नदी कटान र डुबान रोकथाम तथा नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल० का अनुसार अध्यक्ष प्रचण्डले बुधबार बिहान […]

सिन्धुपाल्चोक बाढी–पहिरो अपडेट : ८ शव फेला, बेपत्ताको खोजी जारी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला परेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ । करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरुको खोजी जारी छ । स्वास्थ्यमन्त्री तामाङका अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, […]

सिधाकल गर्न एकाबिहानै मन्त्री तामाङको आग्रह

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताए । उनले बताएअनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ । ‘केहिवेर अघिसम्म भागाभाग थियो, अहिले प्रहरी […]

थपियो ४ वर्ष कार्यकाल सिइओ मनोज कुमार लाल कर्णको, यूनियन लाइफ इन्सुरेन्समा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल […]

ख्रीष्टियन महासंघकाे बागमति प्रदेश प्रथम अधिवेसन साथै ख्रीष्टियन पत्रकार संघ झापाकाे दाेश्राे जिल्ला अधिवेसन सम्पन्न

प्रेम कार्की,नेपाल ख्रीष्टीयन महासंघकाे बागमति प्रदेशकाे प्रथम अधिबेसन महासंघका उपाध्यक्ष पा. ज्ञान बहादुर सुनुवारको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा ३० जेठ २०७८ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप भर्चुअल प्रबिधि ZOOM बाट सम्पन्न भएकाेछ। सुरुको प्रार्थना सहअध्यक्ष रेभ. पा. रिन्जी लामाले गर्नु भएको थियो भने आराधनाको अगुवाई सचिव चित्ररेखा ओझाले गर्नु भएको थियो । […]

खुवालुङको संरक्षण गर्छौ – मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको संरक्षण गर्ने बताएका छन् । संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् ।आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने बताएका […]

ढुङ्गा, गिट्टी, बालुवा निर्यातमा लुम्बिनी बाहेक सबै प्रदेशको आपत्ती

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ निती तथा कार्यक्रममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने कुरा ६ वटा प्रदेशले चुरेको बिषयलाई लिएर आपत्ती जनाइरहंदा लुम्बिनी प्रदेश भने ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने भएको छ । सरकारले चुरे क्षेत्रको संरक्षण गरिने,वातावरणिय प्रभाब मूल्याङ्कनको आधारमा चुर बाहेकका क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने बिज्ञप्ती जारी गरेको […]

हलेसी नगरद्धारा कुटानी पिसानी मिल वितरण

उमेश भुजेल, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका भित्रका १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका नगरपालिका भित्रका विभिन्न वडाका आमा समूहलाई मिल वितरण गरेको हो । नगरपालिकाले सिर्जनसिल आमा समूह हलेसी तुवाचुङ नगरपालिका – ५ दुर्छिम, सयपत्री आमा समूह र पिपलगढी आमा समूह हलेसी तुवाचुङ नगरपालिका […]