Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्ड ले `मदन` जस्ता बहादुर ती जिउदा सहिदहरुलाइ उचित स्थान दिनुपर्दछ !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2021
210 shares

रघुविर सिंह ठगुन्ना

`मदन सिंह बिष्ट`,यिनी हुन दार्चुला जिल्ला नौगाड गापा २ दल्लेक चौरिगाउ गोधानी बस्ने ४४ बर्षका मदन सिंह बिष्ट महेन्द्र उमावि खलंगामा +२ मा अध्यायन गरिरहेको बेला २०५६ साल देखि माओवादी जनयुद्धमा होमिएका यिनको कथा बेथा पनि अचम्मको छ !

पश्चिममा बरेली देखि उत्तरमा ताग्लाकोट देखिका हातहतियार र क्लोदिङ्ग ओसारपसार गर्ने देखि सर्वस्व पार्टी मा सुम्पिएर लागेका यिनका भाइ रबिन्द्र बिष्ट पनि माओबादी जनयुद्ध मै सहिद भए ।

बर्तमान उपराष्टपति पासाङ सङैग सहायक बटालियन कमाण्डर सम्मको जिम्मेवारी बोकेर रुकुम र रोल्पामा लडदा लडदै सहिद भए । उहाका बुबा जङ्ग बहादुर बिष्ट अँकलकाे नाम नै गाउलेहरूले प्रचण्ड राखिदिए ७३ बर्ष काटिसकेका उहालाइ अहिले पनि गाउमा प्रचण्ड नै भनेर चिन्ने गरेका छन । रबिन्द्र सँगै एउटै माेर्चामा लडने पुन अहिले उपराष्टपति हुनुहुन्छ ।

२०५८ पौष ८ मा पक्राउ परि ४ बर्ष जेलमा बिताइ २०६२ फागुन २९ मा जेल बाट छुटेका मदन बिष्टले जिवनमा प्रहरी र सेनाको कति दमन सहे कति कुटपिट र कति टरचर सहे चार बर्ष पछि निस्किदा उन्को एउटा हातको कुहिना खुस्किएको र दुवै कान नसुन्ने बहिरो जीवन पाएका छन ।

कान अलि अलि जोरले बोलेको मात्र सुन्दछन । पुलिस का डण्डा र राइफल कुन्ता त यिनका लागि मासु च्युरा बराबर हुन । यिनी यिनका बुवा, यिनी र सहिद भएको भाइ रबिन्द्र लाई माओवादी नेता प्रचण्ड , बर्षामान पुन अनन्त बाबुराम, हाल प्रदेश ७ का मन्त्री मान बहादुर धामी सन्तोष सबै नेताहरुले राम्रो सङग चिनेका पनि छन ।

आज यिनले गाउघरमा अत्यन्त कष्टपुर्ण जीवन जिइरहेका छन । छोरा रबिन्द्र सहिद भएको समाचार तत्कालीन माओवादी नेता ललित सिंह ठगुन्ना प्रबिण बाट थाहा पाएपछि हृदय घात भएर उतिखेरै मृत्यु भै सकेको थियो । भाइ र आमा दुई जनाले ज्यान गुमाएका र आफू अर्ध अपांगता भएर बचेपनी उनमा आफू माओवादी मा किन लागेको हुला भन्ने पटक्कै पछुतो छैन । अहिले पनि उत्तिकै सक्रिय देखिन्छन् ।यति बेला माओवादी पार्टी र नेता प्रचण्ड पुन सत्ताको शक्तिसाली स्थानमा पुगेकाछन ।

आफुले एउटा महान उदेश्य लिएर लडेको पार्टीमा यसरी सर्वस्व गुमाएर लागेका खस समुदाय का युवालाई अन्देखा गर्ने ब्राह्मण बादी सोच र चिन्तनले ग्रसित नेता प्रचण्ड ले मदन जस्ता बहादुर सिक्षित योद्धाहरुलाइ हेर्नू सम्झिनु र स्पेस दिनु पर्छ कि पर्दैन ?

यसरी जनयुद्ध मा सर्वस्व दिने योद्धाहरुलाइ बेवास्ता गरिरहेको कारण आज प्रचण्ड स्वयम् आफ्नै छोरा गुमाएको र बृद्धअबश्थामा पुगेकाे श्रीमती र छाेरीहरूकाे पिडामा छटपटाई रहेका छन ।

यदी उहाले आफ्नो आत्माशान्तीचाहने हो भने पिडित मदन सिंह बिष्ट र कैलाली मै मानसिक सन्तुलन गुमाएर पागलखानामा थुनेर राखिएका नौडाड ३ जामिरका सुकृव ठगुन्ना जस्ता योद्धाहरु को आत्मशान्ती तिनीहरु को परिवार बिक्षित हुन बाट बचाउन सकिने गरी देखिने ती जिउदा सहिदहरुलाइ उचित स्थान दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved