Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गत आर्थिक वर्षमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2021
24 shares

हिमा विक ,काठमाडौं। कोरोना भाइरसको संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा प्रस्तावित वैदेशिक लगानीमा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । उक्त वर्ष यस्तो प्रस्तावित लगानी ३२ अर्ब २ करोडमा सीमित भएको थियो । यसको आव २०७६/७७ मा यस्तो लगानी ३७ अर्ब ८० करोड थियो । प्रस्तावित वैदेशिक लगानीका साथसाथै उद्योग दर्ता संख्यामा पनि कमी देखिएको छ । गत आर्थिक वर्षको अघिल्लो वर्ष ३४४ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्षमा जम्मा १८३ उद्योग दर्ता भएका हुन् ।

स्वदेशी तथा विदेशी गरी कुल १ खर्ब ५६ अर्ब ६४ करोडका २०३ ओटा उद्योग दर्ता भएका छन् । यीमध्ये वैदेशिक लगानीका उद्योगहरू १८३ ओटा छन् । यसको अघिल्लो आर्थिक वर्षमा कुुल २७७ उद्योग दर्ता हुँदा १ खर्ब ५२ अर्ब ६२ करोड लगानीको प्रस्ताव उद्योग विभागमा आएको थियो । यसमा वैदेशिक लगानीका २२३ उद्योग थिए । प्रस्तावित लगानी ३७ अर्ब ८० करोड थियो ।

उद्योग विभागको तथ्यांकअनुसार कोरोनाका २ आर्थिक वर्षमा भन्दा त्यसको अघिल्ला २ आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा कुल लगानी अंश बढी देखिएको छ । २०७४/७५ मा स्वदेशी तथा विदेशी लगानीको प्रस्ताव ३ खर्ब ४९ अर्ब देखिएको छ भने वैदेशिक लगानी प्रस्ताव पनि उल्लेख्य देखिन्छ ।

यो वर्ष प्रस्तावित वैदेशिक लगानी ५५ अर्ब ६१ करोड थियो । यसैगरी २०७५र७६ कुल ४३९ उद्योग दर्ता हुँदा प्रस्तावित स्वदेशी तथा विदेशी लगानी रू। २ खर्ब ८३ करोड थियो । वैदेशिक लगानी यस आर्थिक वर्षमा भन्दा कोरोनाका २ आर्थिक वर्षमा बढी आएको आजको देखिन्छ ।आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved