Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीले भन्दैमा हस्ताक्षर फिर्ता लिँदैनौं – नेतृ रामकुमारी झाँक्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2021
30 shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरिएको रिटमा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि नेपाल समूहले पनि ओलीलाई उल्टै चेतावनी दिएको छ।

ओलीले आज बसेको केन्द्रिय समितिको बैठकमा नेपाल समूहलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नगर्ने चेतावनी दिएका थिए। उक्त ओलीको अभिव्यक्तिमाथि नेपाल समूहले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताएको हो ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नेपालसहित उनी पक्षधर २३ जनाले हस्ताक्षर गरेका छन्।

उता, नेपालनिकट नेतृ रामकुमारी झाँक्रीले पनि अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नगर्ने स्पष्ट पारिन् । एक मिडियासंग कुरा गर्दै झाँक्रीले भनिन्–‘बरु, राजनीतिबाट सन्यास लिईन्छ । बरु, आत्महत्या गरिन्छ । हामी हस्ताक्षर फिर्ता लिँदैनौं । हामीबाट राजनीतिमा बेईमानी हुँदैन् । हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्नुको कारण सिस्टम बचाउनको लागि हो । संविधान र व्यवस्था बचाउनको लागि हो । त्यसैले केपी ओलीले भन्दैमा हस्ताक्षर फिर्ता लिँदैनौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved