Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिनबुँदे सहमतिमा सरकार इमान्दार नभए देसमा भयानकआँधिवेहरी ल्याउँछाैँ-माइला लामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2021
408 shares

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।

“सरकार इमान्दार भएन भने, नेपालका संसदवादी राजनीतिक पार्टी जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले अगाडि भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नुपर्छ ।”

बुधबार नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएका समस्या संसदीय व्यवस्थाका कारण उत्पन्न भएको भन्दै त्यसको फैसला गर्ने अधिकारी जनतालाई दिन आफ्नो पार्टीले जनतमत संग्रहको एजेण्डा अगाडि सारेको बताए ।

 

नेकपाको काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेका मालाले फरक विचारकै कारण आफूलाई गिरफ्तार गरेर झुटा मुद्धामा २२ महिना हिरासत र जेलमा राखेको बताए । उनले जेल जीवनलाई सिर्जनात्मक कार्यमा लगाउँदा समय अपुग हुने गरेको अनुभूती सुनाए । लामाले बम, बारुदलाई जितेर आएकाहरुको पार्टी भएकोले जनताको लागि बलिदान गर्न तयार भएको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाइलीले अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरुले बदमासी गरेको बताए । उनले अनलाइ शिक्षाका नाममा अभिभावकलाई खेतबरी बेच्न बाध्य हुने अवस्था सिर्जना गरेको बताए ।

त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षालाई जनताका छोराछोरीको पहुँचभन्दा टाढा पुर्याएको बताउँदै रसाइलीले त्यसविरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताए । विद्यार्थी आन्दोलनको केन्द्र काठमाडौँ भएकोले बताउँदै रसाइलीले शैक्षिक माफियाविरुद्ध अब फेरि आन्दोलन उत्रिनु पर्ने बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्द विष्टले गरेका थिए भने संचालन हस्त बिकले गरेका थिए ।

तस्विरहरु विभिन्न online हरुबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved