Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अनुमति चाहिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2026
5.8K shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। ललितपुरमा सोमबारदेखि सुरु भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

बैठक आज बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ। बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ।
बैठकमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई माइन्युट लेखनको जिम्मेवारी दिइएको छ। त्यस्तै, उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराईलाई बहस नोट तयार गर्ने जिम्मेवारी दिइएको छ।

बैठकलाई मर्यादित र व्यवस्थित बनाउन अध्यक्ष ओलीले बैठक हलमा मोबाइल फोन लैजान तथा छलफल रेकर्ड गर्न प्रतिबन्ध लगाएका छन्। बैठकमा बोल्न, हलभित्र तथा बाहिर जान र विशेष परिस्थितिमा विषय प्रस्तुत गर्न अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। बैठकमा उठेका विषय तथा छलफलका मुख्य बुँदा सदस्यहरूले डायरीमा मात्र टिपोट गर्नुपर्ने निर्देशनसमेत दिइएको छ।

एमालेले बैठकका लागि नौवटा एजेन्डा तय गरेको छ। जसमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल तथा पारित, केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन, स्थायी समिति गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग गठन तथा समसामयिक प्रस्तावमाथि छलफल रहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • September 22, 2026

प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर...

  • September 22, 2026

नेपाल–पोल्यान्ड सम्बन्ध विस्तारमा जोड, परराष्ट्रमन्त्री खनाल र...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved