Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपाका महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2021
63 shares

 

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइए पनि समाचार तयार पार्दासम्म अझै शुरु हुन सकेन ।

पार्टीको आन्तरिक विवाद, देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचन आयोगको मुद्दालगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ । तर जसपा (महन्थ ठाकुर पक्ष) को पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको हो ।

कार्यकारिणी समितिका सदस्य मनिष सुमनले कार्यकारिणी समितिको बैठकको बारेमा जानकारी आएको हो तर के एजेण्डामा बस्न लागेको विषयमा जानकारी नभएको बताए । अध्यक्ष ठाकुरले हेरफेर गरेपछि कार्यसमितिको बैठक बस्न लागेको हो ।

अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना थपेका छन् । पार्टीको अनुमानविपरीत कार्य गरेको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित अन्य नेताहरुलाई पार्टीबाट निष्कासित गरी कारवाही गरेका थिए ।

अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासित गरेर कारवाही गरेका छन् । तर दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गरेको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । पार्टीको आधिकारिकता माथि दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले पुन: निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसको प्रतिउत्तरमा अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आयोगमा निवेदन दिएका छन् ।

दुवै पक्षको निवेदन तथा प्रमाणहरु त्यहाँ पुगेपछि आयोगले दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोग बोलाएको छ । असार २२ गते दुवै पक्षलाई आफ्नो प्रमाणसहित निर्वाचन आयोगमा उपस्थित हुन भनिएको छ । पत्र प्राप्त गरेपछि दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved