Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2026
3.8K shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ गरेको छ। ब्यूरोले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरू लागू औषध खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निवासी ३२ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी २४ वर्षीया निशा मगर रहेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन तथा तीन थान मोबाइल फोन बरामद गरेको छ। बरामद गरिएको लागू औषध र अन्य सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। लागू औषध कारोबारसँग सम्बन्धित अन्य व्यक्ति वा सञ्जालको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागू औषध नियन्त्रण ब्यूरोले लागू औषधको अवैध कारोबार, ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि देशभर निगरानी र विशेष अभियानलाई निरन्तरता दिइएको जनाएको छ। साथै यस्ता गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालय वा ब्यूरोलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

इतिहासको साक्षी रानीपोखरी : पुनर्जीवनसँगै उजागर हुँदै भक्तपुरक...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved