Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वोच्चका न्यायधीशलाई “रेफ्री” भन्दै गोकुल बास्कोटाले गरे अपमान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2021
570 shares

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रेफ्री र न्यायधीशमा के फरक छ? भन्दै प्रश्न गरेका छन्। नेता बास्कोटाले फुटबल हेर्दिम जस्तो लाग्यो भन्दै व्यंग्य गरेका छन्।

“साच्ची रेफ्री र न्यायधीशमा के फरक छ? फुटबल हेर्दिम जस्तो लाग्यो आज।” उनले भनेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “साच्ची रेफ्री र न्यायधीशमा के फरक छ? फुटबल हेर्दिम जस्तो लाग्यो आज। दलीय स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो।तर दलभित्र सीमाहिन विद्रोहको स्वतन्त्रताको माग लोकतन्त्र सकिदिने आधार बिन्दु।पहिला दल सकिदिने- त्यसपछि लोकतन्त्र आफै सकिन्छ।संबिधान रक्षाका नाममा प्रचण्ड र माधब बलमा कांग्रेस जे गर्दैछ नि अन्तत त्यो नै संबिधान सक्ने हतियारमा परिणत नहोस।

विपक्षी सडकमा तर किन?हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो? संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन।त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो।

मलाई स्कुलमा पढाउने सरले भनेको अहिलेको एमालेको आन्तरिक झमेला पर्खाल चडेर हेर्ने जता बहुमत पुग्छ त्यतै हाम फाल्ने पर्खाले बहुदलीय जनवादी नेताको अग्लो इतिहास खोर्सानी बोटे वर्तमानको कुण्ठा सिवाय अरु केही होईन।

दोलालघाट -सिपाघाट क्षेत्रको विपद ब्यबस्थापनका लागि प्रदेश सरकारबाट २५ लाख काभ्रेलाई पठाई दिएकोमा आन्तरिक मन्त्री माननीय केशव पाण्डेलाइ धन्यवाद।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved