Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केपीजीको प्रिय मित्र कोरोना भएको छ : रामनारायण बिडारी (भिडिओसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2021
300 shares

काठमाडौं । राष्टियसभाका सदस्य, बरिष्ठ कपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले अधिवक्ता तथा नेराष्ट्रपतिमाथि कसैले पनि गाली नगरेको स्पष्ट पारेका छन् । तर, राष्टपतिको भूमिकामाथि प्रश्न उठेकोले अहिले चौतर्फी आलोचना भएको उनको भनाई छ । राष्ट्रपतिले संसद्लाई जिउँदो बनाउनेतर्फ कोशिस गर्नुपर्नेमा त्यसो नगरेको पनि उनले टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति भनेको गणतन्त्रको प्रतिक भएकोले सोहीअनुसारको आचरण निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले केपी शर्मा ओली वैधानिक प्रधानमन्त्री नभएको पनि जिकिर गरे । तर, प्रधानमन्त्री ओलीले मलाई सांसद देख्यो कि डर लाग्छ जस्तो व्यवहार देखाएको पनि उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीलाई निरंकुश शासकको रुपमा भोलिको पुस्ताले पढ्नुपर्ने अवस्था रहेको पनि सुनाए ।

बिडारीले संसद् पूनःस्थापना नभए मुलुकमा ठूलो आन्दोलन हुने पनि टिप्पणी गरे । उनले भने-“आन्दोलनपनि साईत हेरेर, बाजा बजाएर गर्ने हो र ? कोरोना त सरकार आँफैले फैलाउँछ । कहिले रामको विवाह हो भनेर कोरोना फैलाएको छ । कोरोना त केपी ओलीजीको प्रिय मित्र भएको छ । कोरोनाले गर्दा आज यो अभिषापलाई सजिलो भएको छ। त्यसकारण उहाँले कोरोना नियन्त्रण गर्ने हो भने त उहाँले अहिलेसम्म खोपको व्यवस्था गरिसक्नुहुन्थ्यो । कोरोना नियन्त्रण गर्ने भा त अहिलेसम्म त्यत्रा मान्छे मर्दैन थिए । उहाँले भनेको होईन ? नेपाललाई कोरोना लाग्दैन्, लागेपनि कोहीलाई केही हुँदैन् भनेर ?”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved