Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपत्यकाको नदि किनामा रहेकाे सबै बस्ती हटाईने, शुक्रबारबाट फेरि डाेजर चलाइँने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 29, 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका अनधिकृत सुकुम्वासी बस्तीहरू हटाउने प्रक्रिया एकै चरणमा सुरु गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार यही वैशाख १८ गते बिहान ७ बजेदेखि जिल्लाभर एकैसाथ खाली गराउने कार्य प्रारम्भ हुने छ। प्रशासनले नदी किनारका बस्ती तथा सरकारी, पर्ती, सार्वजनिक र निजी स्वामित्वका जग्गामा लामो समयदेखि अवैध रूपमा बसोबास गर्दै आएका संरचनाहरू हटाइने जनाएको छ।

प्रशासनका अनुसार बस्ती हटाउने कार्य मानवीय उद्धार तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिनेछ। यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरू खाली गराइसकिएको पनि सूचनामा उल्लेख छ।

यसपटक प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई आवश्यक व्यवस्थापनका लागि विभिन्न १३ बुँदे निर्देशनसमेत दिइएको प्रशासनले जनाएको छ।

काठमाडौँ प्रशासनले तोकिएको मितिदेखि कार्यान्वयन हुने गरी सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

बालेन सरकारको तीव्र कदमः सुधार, विवाद र अपेक्षा

  • April 30, 2026

हर्क भन्छन् , नैतिकताकाे आधारमा राजिनामा देउ बालेन !

  • April 30, 2026

खाेटाङमा यलम्बर पार्क उद्घाटनमा किचलाे, वडाभन्छ १८ गत्ते काम त...

  • April 30, 2026

नागढुंगा सार्वजनिक शौचालय विवाद अख्तियारमा, निलम्बित वडाअध्यक्...

  • April 29, 2026

सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

  • April 28, 2026

बदनाम गर्ने खेल: समावेशितामाथि संगठित प्रहार

  • April 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved