Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३० लाख ख्रीष्टियन समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई दबाब

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 25, 2026

काठमाडौं। आमूल परिवर्तन रिपब्लिकन पार्टी, नेपालले देशमा रहेका करिब ३० लाख ख्रीष्टियन समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक अपिल गरेको छ। पार्टीले हालै जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै ख्रीष्टियन समुदायको समावेशी सहभागिता सुनिश्चित गर्न माग गरिएको हो।

विज्ञप्तिमा भनिएको छ कि हालको राजनीतिक अवस्था र मन्त्री परिषद् गठनका क्रममा समेत ख्रीष्टियन समुदायको प्रतिनिधित्व नहुनु गम्भीर विषय बनेको छ। ठूलो जनसंख्या भए पनि राज्यका महत्वपूर्ण निकायहरूमा यस समुदायको उपस्थिति न्यून हुनु अन्यायपूर्ण रहेको पार्टीको धारणा छ।

पार्टीले विगतका निर्वाचनहरूमा समेत विभिन्न दलहरूले ठूलो बहुमत प्राप्त गर्दा ख्रीष्टियन समुदायप्रति बेवास्ता गरिएको उल्लेख गर्दै अबको अवस्थामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक रहेको जोड दिएको छ।

साथै, संविधान, नियम र कानुनअनुसार समावेशीता र समानुपातिकताको मर्मलाई आत्मसात गर्दै मन्त्रिपरिषद्, संवैधानिक निकाय र अन्य महत्वपूर्ण राज्य संयन्त्रहरूमा ख्रीष्टियन समुदायको प्रतिनिधित्व अनिवार्य गर्न सरकारलाई आग्रह गरिएको छ।

पार्टीका अध्यक्षले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सबै समुदायको समान अधिकार र सहभागिताले मात्र समावेशी र सन्तुलित शासन व्यवस्था सम्भव हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा मकवानपुरकाे जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा : सञ्जीव ...

  • June 6, 2026

आधा पालिका बाँकी राख्दै सुरु भएको रास्वपा रौतहटको जिल्ला अधिवे...

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभातिमा पुन: र...

  • June 6, 2026

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेत...

  • June 6, 2026

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved