Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरको मूल सडक धारापमा निकाय कमिसनमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2021
30 shares

बिनोद मण्डल सिरहा ।

बदलिँदो जिवनशैली र परिवेशले आधुनिकता नेपालमा भित्राएता पनि पहिरन र लवजमा धेरै परिवर्तन देखा परेका छन् । आफुलाई विकासप्रेमी बनाउने नेता, मन्त्री र फेसबुककिया सस्तो लोकप्रियतामा रमाउने प्रदेश नं २ का पूर्व मन्त्री सुरेश मण्डल जस्तो राजनीतिक कर्मिका कारण आम जनताले कठिनाई महसूस गरिरहेको अवस्था छ ।

सरकार ढाल्ने र बनाउने खेलमा लागेका आम पार्टी संगठन र राजनेताले कार्यक्रममा आम नेपालीलाई उपस्थित गराएर स्वागत लिन पल्केका हाम्रा देशका नेतालाई किन लकडाउन लाग्दैन कमिसन र भ्रष्टाचारमा लिप्त भएर बनाइएका प्रख्यात सडकको वास्तविक अवस्था आज लोकतन्त्र सम्म आइपुग्दा स्तर उन्नती नहुनु र विडम्बाना मानिन्छ ।

समयमा विचार नगर्ने आषाढ लागेपछि कमिसनमा बजेट पास गराउन तल्लीन नेताहरुको रवैया आज कास्कीको पोखरा महानगरपालिका वडा नं २६ खराने चोकको मूल सडक जीर्ण अवस्थामा रहेको छ जहाँका माननीय हुनुहुन्छ खगराज अधिकारी ।
सडकको सास्ती र पिडा एकातिर अर्कोतिर पर्यटकिय नगरी कहालीलाग्दो पिडाभित्र रुमलिएको बस्तीको यो अबस्था हेर्दा नेपालमा विकास कहाँसम्म पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अर्थात् नेपाली राजनीतिको उर्वर भूमि मानिने मोरङ जिल्लाको रतुवामाई ४ को सडकमा धान रोप्न मिल्ने माननीय मिनेन्द्र रिजालको सडकमा विकासको अवस्था हेर्दा उनीहरू जनताप्रति उत्तरदायी नभएको स्पष्ट बुझ्न सकिन्छ ।

नेपालका अधिकांश भागमा सडकको वास्तविक अवस्था जीर्ण भएको कारण अकालमा ज्यान गुमाएका थुप्रै जीवन्त समाचार सम्प्रेषण भएको छ । आपसी विवादको निरूपण गर्दै विकासमा योगदान दिन आजको आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved