Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ : अध्यक्ष श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2025
3 shares

काठमाडौं । डेभलमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बजेटले ल्याएको एकीकृत केवाइसीको योजनाले बैंकिङ्ग क्षेत्रलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले केवाइसी योजना जस्ता अन्य योजनाहरू बजेटका माध्यमबाट ल्याइदिएमा सम्पूर्ण आर्थिक क्षेत्रलाई राम्रो असर गर्ने बताए । उनले भने बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ।

यस्ता विषयमा काम गर्दा लामो समय लिएर गर्नुपर्ने उनी बताउँछन् । दुरगार्मी हिसाबले हेर्दा देशलाई अगाडि बढाउन एक बिन्दुमा गएर बैंकर व्यवसायीलाई छुट्टाउन एकदमै जरुरी हुने उनले बताए । संसारभरीको बैंकिङ्ग क्षेत्र हेर्न हो भने सायद धेरै व्यवसायीहरू बैंकिङ्ग क्षेत्रमा संलग्न भएको नदेखिने उनले बताए ।

बैंकिङ्ग क्षेत्र र देशको लागि महत्त्वपूर्ण विषय भनेको नै मानव संसाधन रहेको उनले बताए । मानव संसाधनमा जसरी युवा वर्ग पलायन भइरहेको छ, जसको असर अन्य क्षेत्रहरूमा देखिएको उनले बताए । साथै, बैंकिङ्ग क्षेत्रमा यसको प्रभाव झन् धेरै परेको उनले बताए । हिजोका दिनमा आफू र आफू जस्ता व्यक्तिहरूले कर्मसियल बैंकको कारणले गर्दा देश छाड्नु नपरेको र देशमा नै बसेको उनले बताए । तर, पछिल्लो समयमा देशको स्थिति फरक भएको उनी बताउँछन् ।

बैंकमा प्रवेश गर्ने मात्र नभएर बैंकमा काम गर्ने कर्मचारीको डेटा नै डर लाग्दो अवस्थामा रहेको उनले बताए । उनका अनुसार साँग्रिला बैंकमा नै अन्तिम महिनासम्ममा बैंक छाड्ने कर्मचारीमा ४० प्रतिशत विदेश जानका लागि छाडेको पाइएको उनले बताए । त्यसैले विदेश पलायन रोक्न बैंककाे भूमिकाको विषयमा परार्मश गर्न आवश्यक रहेको उनले बताए । जसमा बैंक तथा वित्तीय संस्थाहरूले परामर्श गरी रहँदा निश्चित काममा भन्दा बाहिर गएको उनले बताए । उनले भने, ‘हाम्रा कर्मचारीहरूलाई चाहिनेभन्दा बाहिर काम गर्ने र गराउने प्रविधिमा धेरै कन्टोल नगरेमा वर्क लाइफ र व्यक्तिगत जीनमा बालेन्स हुँदैन ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved