Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल बायुसेवा निगममा भएकाे भ्रष्टाचारको छानविनका लागि अख्तियारमा उजुरि दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 4, 2025
6 shares

काठमाडौ ।  राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।

राष्ट्रीय मातृभुमी पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलिले उजुरी दर्ता गराएको हो। बर्षौ देखि भ्रष्टाचार मौलाउदै गएको नेपाल बायुसेवा निगममा कुनै पनि अधिकारीहरु माथि कारवाही हुन नसको हुदा भ्रष्टाचारी बिरुद्ध उजुरी दर्ता गराउन पार्टि बाध्य भएको अध्यक्ष पाण्डे बताउनु हुन्छ।

नेपाल र नेपालीको कीर्ति एवं गौरव छिटो माध्यमद्धारा संसारभर प्रक्षेपण गर्ने मूल सबाहकको परिचायक हाम्रो हवाई उडड्यन र राष्ट्रियध्वजावाहक पञ्चायतकाल पछि पनि दिनानुदिन कुशासनको चंगुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएकोले धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइडबडी काण्ड, साउथ चाइना काण्ड, विभिन्न समयमा भएका इन्जिन मर्मत काण्ड र बेलैमा जहाज मर्मत नगरी कुवेलामा भूमिस्थ गर्ने जस्ता अनगिन्ति वेथिति र भ्रष्टाचारका प्रकरणबाट हाम्रो ध्वजाबाहकले आन्तरिक र बाह्य उडानमा गतिलिन नसकेको भन्ने ठ्म्याइ रहेको पार्टिको जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरु तत्काल लागु गर्न मिति २०८२ जेष्ठ १३ गते ध्यानाकर्षण गराई यस पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो।

आज उजुरी दर्ता गराउन गएका पार्टिका सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको मुल ढोका अगाडि विभिन्न नारा सहितको प्लेकार्ड लिएर शान्तिपुर्ण प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved